Tuesday, December 1, 2020
Home Not-to-be-missed हालान्डलाई रियल ल्याउने ओडेगार्डको प्रयास

हालान्डलाई रियल ल्याउने ओडेगार्डको प्रयास

म्याड्रिड । रियल म्याड्रिडबाट लोनमा रियल सोसिडाड पुगेका मिड–फिल्डर मार्टिन ओडेगार्ड लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन रियल म्याड्रिड फर्कनेमा दुईमत छैन । उनले आफूसँगै अर्को सिजन रियलमा आफ्नै राष्ट्रका सहकर्मी एर्लिङ हालान्डलाई पनि ल्याउने प्रयास गरिरहेका छन् ।

रियल म्याड्रिडले लामो समयदेखि आक्रामक खेलाडीको परिपूर्ति गर्न सकेको छैन । यसै विन्टर ट्रान्सफरमा साल्जबर्गबाट बोरुसिया डर्टमुन्ड आएका नर्वेली युवा स्टार हालान्डले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रियलले मोटो रकम खर्चेर भए पनि हालान्डलाई टोलीमा समेट्ने प्रयास गर्ने बुझिएको छ । कोरोनाले गर्दा आर्थिक अवस्थामा प्रभाव परे पनि रियलले आफ्नो आक्रमण सुधार्न हालान्ड अनुबन्ध गर्ने मुख्य योजना बनाएको छ ।

स्पेनिस पत्रिका एएसका अनुसार रियलका अध्यक्ष फलोरेन्टिनो पेरेजले आफ्ना नजिकका साथी तथा डर्टमुन्डका प्रमुख अधिकृत

हान्स जोआकिम वात्ज्केसँग यसबारे छलफल सुरु गरेका छन् । अर्कोतर्फ हालान्डका एजेन्ट मिनो रायोलाले पनि उनलाई रियल म्याड्रिड नै लान खोजेका छन् । रायोला विश्वका प्रख्यात एजेन्टमा गनिन्छन् । उनको रियल म्याड्रिडसँग राम्रो सम्बन्ध रहेको छ ।

डर्टमुन्डले हालान्डलाई लामो समय क्लबमा राख्न नसक्ने बुझेका कारण पनि रियलको प्रस्ताव स्विकार्ने सम्भावना छ । हाल रियलबाट नै लोनमा रहेका डिफेन्डर अक्रफ हाकिमीलाई डर्टमुन्डमै राख्न पनि क्लब प्रयासरत छ । हालान्डलाई डर्टमुन्डले बेच्ने निर्णय लिएमा हाकिमी पनि उक्त प्रस्तावमा सामेल हुने सम्भावना छ ।

यता, ओडेगार्डले सोसीडाडमा यस सिजन आफ्नो लयलाई निरन्तरता दिइरहेका छन् । उनी अर्को सिजन रियलको मुख्य टोलीमा खेल्ने लगभग पक्का छ । ओडेगार्डले आफ्ना सहकर्मीसँग रियल आउने विषयमा छलफल गरिरहेको बुझिएको छ । हालान्डले चाहेमा रियलमा उनको अनुबन्धन कठिन देखिन्न ।

हालान्डले जनवरीमा डेब्यु गरेदेखि जर्मन टोलीका लागि ११ खेलमा १२ गोल गरिसकेका छन् । हालान्डको सम्झौतामा अर्को समर ट्रान्सफरमा ६३ मिलियनमा क्लबले छाड्नुपर्ने प्रावधान रहेको छ । जसले गर्दा डर्टमुन्डले उचित प्रस्ताव आएमा उनलाई अन्यत्र पठाउन सक्छ ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकका चार स्थानीय तहमा अस्पताल शिलान्यास

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये चार स्थानीय तहले सोमबार एकै साथ अस्पतालको शिलन्यास गरेका छन् । कतिपय स्थानीय तहमा केही पछि अस्पतालको शिलन्यास गर्ने...

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

साताका लोकप्रिय समाचार

कोरोनाबाट थप २९ जनाको मृत्यु, मृतकको संख्या १५०८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १...

गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-४ मा आज बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्...

सार्वजनिक खर्चमा कटौती सकारात्मक

सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्ने नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएपछि सरकारको सो कदमको सबैतिर स्वागत गरिएको छ । आम जनतामा पनि यसको सकारात्मक प्रभाव...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

जम्काभेट : जो हात्ती चढेर घर पुग्थे

र्मैलो शनिबार दिउँसो दुई बेज्दै छ । स्थान : महत गाउँ, लेले (ललितपुर) । एकनास लतमन्न तर हल्का नागबेली पक्की सकड परसम्मै फैलिएको छ । ‘बुबा, यहाँबाट...

ट्रेन्डिङ

कविता : पाइला

यो रात उनको याद कल्पनाका रापहरू तर चीसो स्पर्श एकमात्र यथार्थ यिनैबीच गुडुल्किँदै सुर्योदयको प्रतीक्षा मध्यान्हको तातोपन अनि त्यसलाई माथ गर्ने सिरेटो सिरेटो चिर्दै बढेका पाइला कुनै मोडमा ठिंग उभिँदा ठ्याक्कै बुख्याँचा वरिपरि न चिरबिर न कोलाहल केबल शून्यता शून्यता...

५४ जनाको स्वाब संकलन

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल...

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७...

लन्डनस्थित नेपाली दूतावासले गर्यो चलचित्रकर्मीलाई सम्मान

काठमाडौँ । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई...

बैंकका शाखा खुला राख्न राष्ट्र बैंककाे निर्देशन

काठमाडाै‌ं ।  नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ...

तालमा बेपत्ता लुइँटेल मृत फेला

पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता काठमाडौं–१०, कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल घटनाको भोलिपल्ट मृत फेला परेका छन् ।...

हामेसलाई मायमी ल्याउन चाहन्छन् बेकह्याम

मायमी । डेविड बेकह्यामले आफ्नो अमेरिकी क्लब इन्टर मायमीमा रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेजलाई अनुबन्ध गर्न चाहिरहेका छन् । त्यसका लागि...

भारतबाट आएकालाई क्वारेन्टाइन लाँदै गरेको ट्रिपर कर्णाली नदीमा खस्यो

कालिकोट । कालिकोटको कर्णाली करिडोर अन्तर्गतको लालिघाटमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने यस्तै २ जना वेपत्ता भएका छन् । बुधबार...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

भर्खरै

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

धेरै पढिएका

च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस नकआउट चरणमा

लन्डन । स्पेनिस क्लब बार्सिलोना, इग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति...

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त…

काठमाडौँ । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम...

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको...

ऐतिहासिक दूधमति नदी नालामा परिणत

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक दूधमति नदीनालामा परिणत भएको छ ।  सो नदीको कायापलट गर्न प्रदेश २ को सरकार अग्रसर भएको छ । सो नदीको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)