ललितपुरका ३ सय युवा एमालेमा प्रवेश

काठमाडौं । ललितपुरका करिब २ सय युवा, समाजसेवी, राजनीतिज्ञ र खेलाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । विहीबार एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी ललितपुर इलाका नं. ३ कुपनडोल शाखा कमिटी अध्यक्ष राजुसिह दगालको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । पार्टीका महासचिव शंकर पोखरेल तथा अर्का नेता डा. राजन भट्टराईले उनीहरुलाई खादा लगाएर स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 431 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता