Tuesday, October 27, 2020
Home बिचार कोरोनाविरुद्धको जितले ल्याएको उत्साह

कोरोनाविरुद्धको जितले ल्याएको उत्साह

मुलुकमा कोरोना भाइरस संक्रमण हुनेक्रममा केही वृद्धि भए पनि संक्रमण भएकाहरू धमाधम सन्चो भएर घर फर्कनेक्रम जारी छ । संक्रमित हुनेहरूले कोरोनाविरुद्ध विजय हासिल गरेर घर फर्केको सुखद र प्रेरणादायी समाचार आइरहेका छन् । शनिबार मात्रै काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बागलुङकी मनकुमारी पौडेल कोरोनाको सफल उपचार गरेर सन्चो भई घर फर्केका छन् । यसअघि झापाका युवक पनि सन्चो भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरस संक्रमण भएपछि सन्चो नै नहुने भनेर जसरी भ्रम फैलाउँदै आइएको छ सो भ्रमलाई प्रसिद्धि र मनकुमारीले चिर्ने काम गरेका छन् । उनीहरू सन्चो भएर घर फर्केसँगै धेरै नेपालीमा खुसीको सञ्चार हुन पुगेको छ । कोरोनासँग सतर्क हुने हो र लाग्नै नदिने हो तर कथंकदाचित् यो संक्रमणले छोइहाल्यो भने पनि आत्तिनुपर्ने स्थिति छैन । उच्च मनोबल बनाउने हो भने कोरोनाविरुद्ध सहजै जित हासिल गरिनेमा दुई मत छैन ।

सरकारले पनि पछिल्लो समयमा कोरोना संक्रमणसँग लड्न लकडाउनदेखि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । नागरिक स्तरबाट सरकारको यस कार्यमा सहयोगसमेत भइरहेको छ । प्रकृतिले मानवविरुद्ध सुरु गरेको यो जैविक लडाइँमाथि विजय हासिल गर्न मानवजातिले लजिकल वार गर्नुको विकल्प छैन । त्यसैले पनि यसविरुद्ध विजय हासिल गर्न सरकारले साधनस्रोतको अधिकतम प्रयोग गर्नुपर्छ । नागरिक स्तरमा सतर्कता त्यतिकै जरुरी छ । सरकारले कोरोनाविरुद्ध अपनाउने रणनीति, कार्यनीति र कार्यक्रम नै कोरोनाविरुद्धको लडाइँको मुख्य आधार हुनेछ । यस्तो अवस्थामा सरकारले जनताको मन जित्न सक्नुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय हुन नसक्दा पनि कोरोनाविरुद्धको लडाइँ सशक्त हुन सकिरहेको छैन । त्यसैले, तीनवटै सरकारबीच समन्वय र समझदारी जरुरी छ । सरकारले महामारीविरुद्ध लड्न स्थापना गरेको कोषमा अर्बौं रुपैयाँ जम्मा भइसकेको छ ।

अब सोही कोषमार्फत गरिब विपन्नका लागि राहत प्याकेज घोषणा गरिनुपर्छ । कोरोनाविरुद्धको लडाइँमा जित हासिल गर्न स्वास्थ्यकर्मी र चिकित्सको मनोबल उच्च बनाउनुपर्छ । कोरोना संक्रमणविरुद्ध लड्न स्वास्थ्य मेसिनरीको उचित परिचालन हुन जरुरी छ । यसैगरी, सरकारले सकेसम्म ट्र्याकिङ, ट्रेसिङ र टेस्टिङमा द्रुतता ल्याउनुपर्छ । यतिखेर कोरोनासँग अत्तालिएर विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँमा जाने नागरिकले विभिन्न दुःखकष्ट पाइरहेका छन् । सयौं घण्टा हिँडेर आफ्नो गाउँतर्फ फर्किरहेकाको चहराइरहेको घाउमा सरकारले मलम लगाउनुपर्छ । आमजनताको मन जितेर सरकारलाई शक्तिशाली बनाउनतर्फ सरकारका सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्छ । अहिले गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय तहको भूमिका पनि सशक्त हुन सकिरहेको छैन । स्थानीय तह सशक्त भएर कोरोनाविरुद्धको लडाइँँमा लाग्नुपर्छ । उनीहरूले आफ्नो बजेटको केही अंश कोरोना नियन्त्रणका लागि विनियोजन गरेर आफ्नो स्थानीय तहमा दुःखमा परेका र अलपत्र परेका नागकिका लागि प्र्रयोग गर्नुपर्छ ।

सरकारको दृढ आत्मविश्वाससहितको पारदर्शी रणनीतिक कार्ययोजना र सशक्त कार्यान्वयन तथा नागरिकस्तरमा कडा अनुशासन नहुँदासम्म कोरोनाविरुद्धको लडाइँ जित्न मुस्किल हुने भएकाले यो यथार्थतालाई सरकार र सम्पूर्ण नागरिक समाजले आत्मसात् गर्नुपर्छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

साताका लोकप्रिय समाचार

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

ललितपुर । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती...

संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो...

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

ट्रेन्डिङ

तीज, आत्मनिर्भरता र नारी सुन्दरता

कोरोना भाइरस संक्रमण संकटको सामना गरिरहेको बेला नेपाली महिलाको महान् चाड तीज आएको छ । यो बेलामा हामीले अत्यन्तै सतर्कतापूर्वक चाडपर्व, संस्कार, संस्कृति मनाउनुपर्ने...

नेपालमा पशुपक्षी विकास र आर्थिक समृद्धिको सम्भावना

नेपाल कृषि प्रधान देश हो । करिब ६३.५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छन् । यसर्थ, नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने क्षेत्र व्यावसायिक...

सिन्धुपाल्चोकमा कारगारमा बसेका कैदीमा कोरोना संक्रमण

सिन्धुपाल्चोक । जिल्ला कारगार कार्यालय चौतारामा रहेका एक कैदीबन्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बलात्कार आरोपमा अदालतबाट कैद सजाय भोगीरहेका चौतारा...

काठमाडाै‌ हिँडेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता

सिन्धुली ।  बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडाै हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता...

हत्या गरेर फालिएका शबको पहिचान खुल्यो

काठमाडौं । हत्या गरेर टोखा नगरपालिका १० नवज्योतिमार्ग गोंगबुमा फालिएका पुरुषको शवको पहिचान खुलेको छ । आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा...

चक्रवात अंपुनको नेपालमा अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै...

पूर्वप्रशिक्षक साहको अन्त्येष्टि

सप्तरी, राजविराज । उपचारका क्रममा निध भएका राजविराज ४ निवासी एथलेटिक्सका पूर्व प्रशिक्षक रमेश प्रसाद साहको मंगलबार अन्त्येष्टि गरिएको छ । जिल्ला खेलकुद विकास समितिका...

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइनका विजेता घोषणा

काठमाडौं । एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९÷२० का विजेताको घोषणा गरिएको छ । नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२० को सुरुवात गत...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

धेरै पढिएका

बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन

सत्तारुढ दल नेकपाका नेताहरुको नयाँ फण्डा सुरु भएको छ दुई दिनदेखि । ‘मैले दशैं भत्ता फिर्ता गरेँ’ आशयको विज्ञप्ति सामाजिक सञ्जालमा पोष्ट गर्ने ।...

राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।...

मुनामदन बिर्साउँदै सन्तोष र समीक्षा

एउटै मुुटु एउटै होस् मन पछि परुन् मुना र मदन कलियुगको पिरती देखाईदिम् यस्तो बनाम् मायाको नमुना इतिहासमा हाम्रो नाम लेखाइदिम् ।” पोखरेलीगायक तथा संचारकर्मी सन्तोष बस्यालको चर्चित...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)