Monday, May 17, 2021
Home समाज निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी

निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी

,

काठमाडौं । महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ । लकडाउन अवधिमा हृदयघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउन एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको हो ।

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मिर्गौला रोगीलगायतका लागि आकस्मिक निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार लकडाउन अवधिभर २४सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ ।

घरबाट अस्पताल र अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाटै बिरामी घरसम्म लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवा दिइएको हो ।

महानगरभित्र बस्नेलाई एम्बुलेन्स आवश्यक परेको खण्डमा ११८० र १०२ मा सम्पर्क गर्न सकिने जनाइएको छ । पा“च एम्बुलेन्सले चाबहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पाट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कोटेश्वरलगायत स्थानबाट सेवा दिइरहेको छ । कोरोना संक्रमण सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भए उनीहरूका लागिसमेत एम्बुलेन्स व्यवस्था गरिएको छ ।

यसैगरी, एम्बुलेन्स चालक संघ, नेपाल काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष गणेश सापकोटाले ६ दिनमै १ सय ५० भन्दा बढीलाई सेवा दिइएको जानकारी दिए । उनका अनुसार कार्यक्षेत्रभित्र मात्रै भए पनि उपत्यका र बाहिरबाट समेत सेवाका लागि जो–कोहीले सम्पर्क गर्न सक्ने छन् ।

महानगर क्षेत्रभित्र र विशेषगरी चक्रपथ भित्री क्षेत्रलाई बढी प्राथमिकता दिइएको सापकोटा बताउ“छन् । चक्रपथबाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर, टिचिङ, बालाजुस्थित डाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरिएको छ ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

  ठोरी, पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी-४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको...

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

साताका लोकप्रिय समाचार

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

नायिका श्वेतालाई साेक, काेराेना संक्रमणबाट श्रीमानकाे निधन

काठमाडाैं । नायिका श्वेता भट्टराइकाे श्रीमान मिलन सापकाेटाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी  स्वेताका...

 महामारी रोकथाममा एकजुट भएर लाग्न प्रधानमन्त्रीकाे आह्वान

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

बुहारीलाई छोरी सहर व्यवहार गर्न भिडियो निर्माण

काठमाडौं । लकडाउनका कारण घरमा बसेका श्रोता दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने उद्देश्यले गायिका स्वरुपा रसाइलीले आफ्नो नयाँ गीत जसले मलाई...को भिडियो बिहीबार रिलिज गरेकी...

ट्रेन्डिङ

काठमाडौं उपत्यकाका १ सय ६५ स्थान वर्षाजन्य घटनाको जोखिममा, यस्ता छन् कारण

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा रहेको देखिएको छ । गृह मन्त्रालयले तयार गरेको तथ्यांकअनुसार काठमाडौंका...

पर्सामा आज ९ प्रहरीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा आज आइतबार ९ प्रहरीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा...

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

प्रहरीले हेलिकोप्टरबाट मोडलको नाङ्गो भिडियो खिचेपछि …

एजेन्सी । इङ्ल्याण्डकी पूर्व ग्ल्यामर मोडल ट्रेसी डिक्सनले प्रहरी विरुद्ध २ करोड क्षति पुर्ति दावी गर्दै मानहानीको मुद्दा दायर गरेकी छिन् । गार्डेनमा नाङ्गै...

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाइ...

साइपाल गाँउपालिकाको सबै वडामा खाद्यान्न

बझाङ । सडक सञ्जालसँग नजोडिएको बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिका सबै वडामा खाद्यान्न पुगेको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३,४ र...

सित्तै खाएर क्वारेन्टाइनमा के बस्नु

बझाङ । लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा...

एसईई परीक्षा विद्यालयकै जिम्मा दिँदा उचित

कोरोना संक्रमणका कारण अन्योलमा रहेको एसईई परीक्षा परिणाम सार्वजनिक भएपछि युवा विद्यार्थीहरूमा रहेको द्विविधा हट्न गएको छ । यसले एक त नेपालको शैक्षिक प्रणालीमाथि...

महासेनानीसहित पाँच जनामाथि कारबाहीको फैसला

काठमाडौं । नेपाली सेनाका तीन सैनिक अधिकृतसहित पाँच जना कर्मचारी सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा कारबाहीमा परेका छन् । समरी जनरल सैनिक अदालतको...

आर्थिक अराजकतामा लगाम जरुरी

महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनलाई केलाउँदा सरकारी निकायमा व्याप्त आर्थिक अराजकताको ग्राफ अपेक्षित रूपमा घट्न नसकेको पाइएको छ । संघ, प्रदेश...

कपुरकोटमा करेन्ट लागेर बालक गम्भीर घाइते

तुलसीपुर । कपुरकोटमा करेन्ट लागेर एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कपुरकोट गाउँपालिका–३ कपुरकोट निबासी १३ बर्षका आशिष खड्का रहेको राप्ती...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)