Saturday, February 27, 2021
Home प्रदेश बाजुरामा थप १ जनामा -यापिड टेस्टमा पोजेटिभ

बाजुरामा थप १ जनामा -यापिड टेस्टमा पोजेटिभ


बाजुरा । बाजुराको बुढिगगा नगरपालिकामा १ जनामा -यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएको छ । ¥यापिड टेष्ट गर्ने क्रममा तिन पटक चेक गर्दा पोजेटिभ देखिएपछि आइसोलेसन कक्षमा राख्नका लागि जिल्ला अस्पताल बाजुरा ल्याइदै गरीएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजन दिपक बिक्रम शाहले बताए । पोजेटिभ देखीएकि १८ बर्षिय युवती चैत १५ गते माओली घर अछामबाट आएको बुझिएको छ ।

जिल्ला अस्पताल बाजुरामा आइसोलेसनमा राखेर स्वाव सकलन गरेर पिसिआरका लागि धनगढि पठाइने भएको छ । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । पिसिआरको रिपोर्ट नआउदा सम्म बोल्न नहुने बताए ।

केहि दिन पहिला मात्र भारतबाट आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको थियो । उनिहरु दुबैजनाको स्वाब सकलन गरेर पिसिआरका लागि धनगढि पठाइसकेको छन् । एकजनालाइ बाजुरामा आइसोलेसनमा राखिएको छ भने एकजना तोलि क्वारेनटाइनमा राखिएको छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

साताका लोकप्रिय समाचार

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

एक दर्जन कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ ओटा कम्पनीलाई बोर्डले...

प्रधानमन्त्रीको भन्छन् : संसद पुनस्थापना भए जनता सडकमा जान्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । उनले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला...

ट्रेन्डिङ

माधव नेपाल र बाबुराम भट्टराईलाई पनि कारबाही गरियोस् : प्रभु साह

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएको भन्दै नेपाल कम्युनिष्ट...

रुकुम घटनाबारे गृहको प्रतिवेदन सार्वजनिक : योजना बनाएरै सांघातिक आक्रमण

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजनाअनुसार नै भएको गृह मन्त्रालयको छानबिन समितिले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका...

डान्सिङ वीथ द स्टार्सको उपाधी सुमी मोक्तान र विजु पार्कीलाई

काठमाडौं । डान्सिङ वीथ द स्टार्स नेपालको उपाधी सुमी मोक्तान र भिजु पार्कीले हात पारेका छन् । यो उपाधी संगै यो जोडीले २० लाख...

पशुपतिनाथ मन्दिर नौ महिनापछि खुल्दै, दर्शनार्थी खुशी

काठमाडौँ । सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल...

धारा नेपालगन्ज म्याराथनको तयारी पूरा

नेपालगन्ज । छैटौ संस्करणको धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा भएको आयोजकले जनाकारी गराएको छ । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सको...

जनगणनामा जातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेख्न अपिल

इलाम । किरात याक्थुङ चुम्लुङ इलामले २०७८ मा हुने राष्ट्रिय जनगणनामा जातरजातिको महलमा ‘लिम्बू’ र धर्मको महलमा ‘किरात’ लेख्न इलामबासी लिम्बू समुदायमा अपिल गरेको...

भाद्र महिना र विभेद उन्मूलन

पृथ्वीनारायण शाहका पालादेखि चल्दै आएका नियम, कानुन तथा परम्परालाई लिपिबद्ध रूपमा परिमार्जन रूपमा जंगबहादुरको पाला वा २०१० सालदेखि नेपाली समाजले पाएको थियो । त्यसैलाई...

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्रथमिकता दिएको बताएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

धेरै पढिएका

सर्वोच्चबाट प्रधानमन्त्रीले गरेको संसद् विघटन बदर

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गरिदिएको छ । दुई महिनायताको लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले मंगलबार संसद्...

घुम्दै फिर्दै टिमुरे

वरीपरी पहाड । बीचमा पानीपोखरी । मनोरम एवं आकर्षक दृश्य । गुल्मी चन्द्रकोट गाउँपालिका टिमुरे ताल पुग्ने जो कोहीको मन लोभिइहाल्छ । तालको जुनसुकै कुनाबाट...

नेकपा फुटेको छैन : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)