बलान खोलामा डुबे मगर

उदयपुर । पौडी खेल्ने क्रममा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ आल्टारका ५३ वर्षीय खड्गबहादुर मिरिङचिङ मगरको शुक्रवार बलान खोलामा डुबेर ज्यान गएको छ ।

बलान खोलामा पौडी खेल्दै गर्दा मगरको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजन चाँपागाईले जानकारी दिए ।

घटना घट्ना साथ जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले कानुनी प्रक्रिया पुरा गरि खोलाबाट शब निकालि पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाट ल्याएका छन । घटनाको ’boutमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौँमा वायु प्रदूषण बढ्यो, कारण के ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !