काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गरेका छन् ।
भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
रवि लामिछानेलाई अदालतमा पुर्याइयो
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
लामिछाने पक्राउको पक्ष र विपक्षमा राजनीतिक दलहरु
सत्ता समीकरण दलहरुको बैठक अपराहन्न ३ बजे
‘सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैन’
माओवादी केन्द्रको खबरदारी जुलुस सुरु
नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ: प्रधानमन्त्री ओली
रविलाई दुव्यर्वहार नगरिएको कास्की प्रहरीको प्रस्टोक्ति
‘सहकारी नाममा लुटको धन्दा, जोसुकै भए पनि छुट दिनु हुँदैन’
राज्यव्यवस्था समितिमा घोचपेच: विपक्षीको आरोप गृहमन्त्रीद्वारा अस्वीकार
‘रास्वपाका नेताहरुको बालुवाटारमा राति राति हारगुहार !’