काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ ।
यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।
जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक हार हासिल गरेको छ । स्कटल्याण्डले अमेरिकासँगका दुवै खेल जितेको छ भने नेपालसँगको खेल हारेको थियो ।
लिग-२ मा अहिलेसम्म स्कटल्याण्ड १० खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका १२ खेलमा १६ अंक हासिल गर्दै शिर्ष स्थानमा छ । त्यस्तै नेपाल ११ खेलमा ५ अंकसहित सातौं स्थानमा छ । यो त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल पनि हो ।
तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)
सम्बन्धित समाचार
हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता
विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग
काठमाडौं महानगरले ३ ठाउँमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
लिग-२ मा आज नेपाल र अमेरिका खेल्दै
एनआरएन नागरिकता सम्बन्धी समस्या समाधानका लागि सरकार तयार छ: स्वास्थ्य मन्त्री पौडेल
धनकुटा र संखुवासभा उपाधिका लागि भिड्दै
फुटबल उपाधी संखुवासभाको पञ्चकन्यालाई
राजधानी दैनिकका पूर्व फोटो पत्रकार केसीको निधन
एअर एसियाको बैंकक-भैरहवा उडान सुरु