अतिक्रमित सडक हटाउदै बुद्धभूमि नगरपालिका

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण गरि राखिएका संरचना हटाउन सुरु गरेको छ। सडक अतिक्रमण गरि राखिएका घरयासी सामग्री, निर्माण सामग्री, ठेला पराल, बोर्ड, छाप्रो लगायतका सामाग्रीलाई पालिकाले हटाउन सुरु गरेको छ।

पटक पटकको सूचनालाई नगरवासीले व्यवस्था गरे पछि नगरपालिकाले नगर प्रहरी ज्ञानेन्द्र बस्नेतको नेतृत्वमा नगर प्रहरी परिचालन गरि सडक अतिक्रमण हटाउन सुरु गरेको हो।

यसअघि पालिकाले वडा नं. ७ र ८ का क्षेत्रमा अतिक्रमण हटाएको थियो। पालिकाले यसलाई निरन्तरता दिदै जाने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)