Thursday, August 5, 2021
HomeNot-to-be-missedअनुष्काले मलाई शान्त बन्न सिकाइन्

अनुष्काले मलाई शान्त बन्न सिकाइन्

,
sharethis

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अनुष्का शर्मासँग आफूले जीवनमा शान्त हुन र धैर्यधारणा गर्न सिकेको बताएका छन् । अनुष्का विराट कोहलीकी श्रीमती हुन । यी दुईबीच सन् २०१३ मा भेट भएको थियो । २०१७ मा उनीहरू विवाह बन्धनमा बाधिएका थिए । कोहली र अनुष्काले मंगलबार किशोरीलाई उत्प्रेरणा जगाउनका लागि आयोजना गराएका एक अनलाइन संवादमा आफ्नो जीवनको विषमता बताउँदै भने, ‘इमानदारीसँग भन्नुपर्दा अनुष्कासँग भेट भएदेखि मैले जीवनमा धैर्यधारणा गर्न सिकें । म धैर्य गर्न सक्दिनँ थिएँ ।’

उनले एक अर्काबाट सिक्ने काम भएको बताएका थिए । उनले भने, ‘निकै अप्ठ्यारो परिस्थितिमा पनि शान्त भएर बसेको देखेर म निकै प्रभावित भएको थियो । यसले मलाई प्रेरणा मिलेको थियो । जब अप्ठ्यारो परिस्थिति आउँछ । त्यसको सहज रूपमा सामना गर्नुपर्ने हुन्छ । यसो गरेको खण्डमा मात्र यसको समाधान भेटिन्छ ।’ भारतीय क्रिकेट टिमका कप्तान कोहलीले भने, ‘मैले यो कुरा अनुष्कासँग सिकें ।’

३१ वर्षीय कोहलीले भने, ‘एकपटक आफ्नो टिम पराजित भए पछि म रोएका थिएँ । पहिलोपटक मलाई राज्यको टिममा चयन गरिएको थियो । मलाई याद छ, त्यो रातको समय थियो । म रोइरहेको थिएँ । म बिहान ३ बजेसम्म रोइरहेको थिएँ । तर, म नचुकेकै कारण मैले राम्रो स्कोर गर्न सकें ।’ उनले आफ्नो कोचलाई २ घण्टासम्म एउटै कुरा सोधेका थिएँ । ‘म किन छनोट भइनँ ।’ तर, जब प्रेरणा मिल्छ तब सबै कुरा शान्त हुँदै जान्छ,’ उनले भने ।

(Visited 145 times, 1 visits today)

आजको समाचार

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

ऐतिहासिक आँखी झ्यालबाट नेपालको अर्थ–राजनीति

नेपालको अर्थराजनीतिलाई ऐतिहासिक दृष्टिकोणबाट नियाल्दा विभिन्न कालखण्डमा भएका राजनीतिक विद्रोह तथा सामाजिक आन्दोलनमार्फत परिवर्तन आएको पाइन्छ । नेपाल समावेशी, संविधानवादको मूल्य मान्यतामा आधारित, समाजवाद...

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

चापाकोट नगरमा स्वास्थ्य संकट

स्याङ्जा । कोरोना संक्रमण समुदायमा फैलदो अवस्थामा पुगेको भन्दै १० दिनलाई स्वास्थ्य संकट घोषणा गरेको छ । नगर प्रमुख शिबकुमार गिरीले एक विज्ञप्ति जारी...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

ट्रेन्डिङ

मन्त्री शाहले गरे एकैदिन विद्यालयदेखी धर्मशाला समेतको उद्घाटन

सप्तरी, राजविराज । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलबार एकै दिन तीन वटा संरचनाको उद्घाटन गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा...

गाउँमै उद्यम गर्नेलाई १ प्रतिशत ब्याजमा सहुलियत ऋण

सिन्धुपाल्चोक । बिनाधितो १ प्रतिशत सहुलियत ब्याजदरमा उद्यम गर्न चाहने उद्यमीहरुलाई लक्षीत गरेर लिसंखुपाखर गाउँपालिकाले सुरु गरेको अध्यक्ष उद्यमशिलता कार्यक्रम प्रति स्थानीयको उत्साह देखिएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)