काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले उनलाई आज नियुक्त गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेवाट पराजित श्रेष्ठ देउवा निकट मानिन्छन् । महाधिवेसन पछि उक्त पद रिक्त थियो ।
तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)