Sunday, April 18, 2021
Home Breaking News कोरोना संक्रमित १४ वर्षीय बालकलाई जनकपुर अस्पतालले नै घर पठाएको थियो

कोरोना संक्रमित १४ वर्षीय बालकलाई जनकपुर अस्पतालले नै घर पठाएको थियो

,

जनकपुरधाम । कोरोना संक्रमण पुष्टि भएका सर्लाहीका १४ वर्षीय बालकको पाँच दिनअघि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पीसीआर टेस्ट गर्दा नेगेटिभ देखिएको पाइएको छ । टेकुमा परीक्षण गर्दा भने आज उनमा पोजेटिभ पाइएको हो ।

सर्लाही धनकौल गाँउपालिकाका ती बालक भारतको दिल्लीबाट लकडाउनका बेला घर आएका थिए । जनकपुरधाम प्रादेशिक अस्पतालमा आरडिटी जाँच गर्दा नेगेटिभ आएपछि उनलाई घर फर्काइएको थियो ।

कोरोना संक्रमण देखिएपछि घरमा रहेका ती बालकलाई उपचारका लागि जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । जनकपुरधाममै त्यसको उपचार गरिने छ ।

(Visited 208 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

साताका लोकप्रिय समाचार

राजेश राई, विश्वमणि सुवेदी र नरेन्द्र साउदलाई कार्वाही

काठमाडाैं ।  प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न...

दिल्लीविरुद्ध राजस्थानको रोमान्चक जीत

नयाँ दिल्ली । आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ...

नेपालीको हातमा डिजिटल पासपोर्ट

प्रविधिको प्रयोगसँगै नेपाल आफैंमा डिजिटल युगमा प्रवेश गर्दै गर्दा परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट व्यवहारमा ल्याउने भएपछि यसले सबैलाई खुसी बनाएको छ...

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

ट्रेन्डिङ

२२ वर्ष अघी ५२ सिट जितेको कांग्रेस सून्यमा

एजेन्सी । दिल्ली विधानसभा निर्वाचन परिणामा केही वेरमा घोषणा हुँदैछ । चुनावी परिणामा अनुसार आम आद्मी पार्टीले स्पष्ट बहुमत पाएको छ । सम्भव...

सेवामूलक काममा पनि ध्यान देऊ

आमजनतामाझ गुनासो र आलोचना व्यापक बन्दै गर्दा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले गरेका दुई वर्षका कामकार्यको उपलब्धि सार्वजनिक गरेको छ । सार्वजनिक...

यस वर्षको प्रिमनसुन शुरु, हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा...

बार्सिलोनामा मेस्सीको भविष्य अझै अनिश्चित

मड्रिड । क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा मुख्य स्ट्राइकर लियोनल मेस्सीसँगको नयाँ सम्झौताका विषयमा यसै महिना टुंगो लाग्ने बताएका छन् । क्लबका अध्यक्ष...

रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत २९ गते

ललितपुर । रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको छ । भदौ २९ गतेको शुभसाइतमा रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको हो । पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे...

हरिबोधिनी एकादशी

हिन्दू धर्मावलम्बीको पात्रोअनुसार चन्द्रमासअनुसार महिनाको ११औं दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा दुई वटा एकादशी पर्दछन् । कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ...

रोनाल्डो इटाली फर्किए

लिस्वन । पोर्चुगिज तथा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार इटाली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षणका लागि आफ्ना सबै खेलाडीहरूलाई निर्देशन दिएपछि रोनाल्डो मंगलबार...

बुद्धिजीवी संगठनद्धारा भारतीय हस्तक्षेपको भर्तसना

काठमाडौं । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं.१ को गुञ्जीदेखि लिपुलेकसम्मको नेपाली भूमिभित्र भारतले करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको घटनाले नेपालको राष्ट्रिय...

कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको पुष्टि

अर्घाखाँची । मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको...

धरानमा होम आइसोलेशनमा बसेका संक्रमित वृद्धको मृत्यु

धरान । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान...

बहुमत अल्पमतको कुरा गर्नेहरू पार्टी एकता विरोधी हुन : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्वमन्त्री प्रभु साहले पार्टी एकता जोगाउन सहमतिको बाटोमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्...

केपी ओलीको विरोध गरे मधेशको विकास असम्भव : महेश बस्नेत

सप्तरी, राजविराज । विपक्षी दलले आन्दोलन गरिरहेको बेला सप्तरीमा नेकपाको सत्तापक्षिय राष्ट्रिय यूवा संघ नेपालले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन र सभा गरेको छ । विहीबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)