काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन् । राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण’bout छलफल भएको बताइएको छ।
प्रधानमन्त्रीले आफ्नो भ्रमण’bout जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली आगामी १७ असोजमा चीनको औपचारिक भ्रमणमा जाँदैछन्।
तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)
सम्बन्धित समाचार
एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने
देशैभरी आन्दोलन चर्काउन आजपाले स्थायी कमिटी बैठक डाक्यो
काठमाडौंमा भ्रष्टाचारीहरुको जुलुश निस्किन्छः विप्लप
चीन जानुअघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल
देशसँगको कुटनीतिक सम्बन्ध कमजोर र ध्वस्त हुदै: प्रभु साह
रबि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
कांग्रेसका सभापति देउवा भेट्न पुगे नेकपाका शीर्षस्थ नेताहरु
नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड
केन्द्रीय कमिटी पुनर्गठन गर्दै आजपाले बनायो दुई सय ८९ सदस्यीय केन्द्रीय कमिटी
चिनियाँ परियोजना बीआरआई: कम्युनिस्ट पार्टी ऋण वा अनुदान जे भए पनि लिने पक्षमा