काठमाडौं–१६ मा स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं । हिजो सम्पन्न काठमाडौं–१६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनले २९०२ मत मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । उनको निकटम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत प्राप्त गरेको र कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत प्राप्त गरे निर्वाचन आयोगले जनाएको छ ।

यसअघि कांग्रेसका मुकुन्द रिजाल ४०१९ मत ल्याएर निर्वाचित भएका थिए । उनको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फेदीखोलामा एमालेका सुवेदी दोहोरिए