बझाङको सुर्मा गाउँ पालिका-४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

बझाङ । बझाङको सुर्मा गाउपालिका वडा नम्बर –४ को वडाध्यक्षमा नेपालि कांग्रेसका उम्मेदवार धिरेन्द्र पुजारा निर्वाचित भएका छन्।

आइतबार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पुजारा छ सय ५७ मत प्राप्त गरी विजयी भएका जिल्ला निर्वाचन अधिकारी सुदर्शन लामिछानेले बताउनु भएको छ ।

उहाका अनुसार नेकपा (एमाले) का लखिचन्द्र बोहराले चार सय ८७ मत,र नेकपा (माओवादी केन्द्र) का पुस्कर बहादुर बोहराले १७ मत प्राप्त गरेका छन ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा सो वडामा नेकपा (एमाले) का सर्जन बहादुर बोहरा निर्वाचित भएका थिए ।वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए । सुर्मा गाउपालिका वडा नम्बर –४ मा कूल एक हजार ५ सय मतदाता रहेकामा एक हजार पाँच सय ११ सय ७८ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता