कपिलवस्तु । प्रथम बुद्धभूमि कपिलवस्तु डान्स स्टारको उपाधि आरुसी थापाले जितेकी छन् । उनले ५० हजार रुपैयाँ र ट्रफी पाइन् । सन्ध्या र शिखा दोस्रो र प्रियल विष्ट तेस्रो भए ।
उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी हात पारे । ऋषिका रिजाल सान्त्वना भइन।
मंसिर ६ देखि सुरु भएको चौथो बुद्धभूमि महोत्सवमा ९० बढी प्रतिशपर्धिले सहभागिता जानाएका थिए । महोत्सव १९ गते सम्म चल्ने छ ।
तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)