रविका समर्थकमाथि प्रहरीको अश्रुग्यास

चितवन । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको चितवन सरकारी वकिलको कार्यालयमा बयान जारी रहँदा बाहिर कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

काठमाडौँबाट मङ्गलवार चितवन लगिएका लामिछानेको दोस्रो दिनको बयान चलिरहँदा रास्वपा कार्यकर्ताले उग्र प्रदर्शन गरिरहेका छन्। रास्वपा कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित