अपदस्थ सिरियाली राष्ट्रपतिकाे ग्यारेजमा भेटियाे ४० महंगा कार

दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असादको नीजी ग्यारेजमा दर्जनौं महंगा कार भेटिएका छन्  । बिद्रोहीहरूले राजधानी सहर कब्जा गरे पछि भागेर रूस पुगेका असादको नीजि ग्यारेजमा विश्वकै महंगा कारहरूको संकलन रहेको खुलेको हो ।

उनको सरकारी निवासमा पुगेका बिद्रोहीहरूले खिचेका भिडियो फुटेजमा ३ मिलियन भन्दा बढी मुल्य बराबरको कारहरू संकलन गरिएको देखिएको छ । अल मज्जेह छिमेकको उत्तरमा पश्चिमी दमास्कसको ठूलो गोदाममा ४० भन्दा बढी लक्जरी गाडीहरू भेटिएको छ ।

फुटेजमा देखिएका केही कारहरूमा रातो फेरारीसमेत समावेश छ, जुन अहिलेको भाउ अनुसार ३ मिलियन भन्दा बढीमा बिक्री हुन्छ, जहाँ एक ल्याम्बोर्गिनी, एक रोल्स रोयस र एक बेन्टले कार पनि फेला परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी