काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । मंगलबार एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
अब कर्णाली याक्सले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा आज जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)