Friday, April 23, 2021
Home प्रदेश प्रदेश २ सप्तरीका विभिन्न स्थानमा मन्दिर तोडफोड र आगजनी

सप्तरीका विभिन्न स्थानमा मन्दिर तोडफोड र आगजनी

,

लहान । सप्तरीका दुई स्थानीय तहमा रहेका केही मन्दिरहरुमा तोडफोड गरेको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर १० र बलान बिहुल गाउँपालिका वडा नम्वर ४ मा रहेको केही मन्दिरहरुमा तोडफोट गर्दै आगोसमेत लगाएका छन् ।

मंगलबार राति बलान बिहुल गाउँपालिका वडा नम्वर ४ बेल्हीमा रहेको हनुमान मिन्दर र शिव मन्दिरमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले जानकारी दिए । कोरोना भाइरस ९कोभिड–१९० जस्तो महामारीको बेला सप्तरी लगायत देशभरी लकडाउन रहेको छ । सोही मौका छोपी केही उछृङ्खल ब्यक्तिहरु द्वारा समाजिक सद्भाव बिगार्ने प्रयास भईरहेको अध्यक्ष गोईतको भनाई छ ।

उनले भने लकडाउनको सयमामा यस्तो घटना हुनु एकदमै दुःखद हो । घटना संगै लकडाउनको पूर्ण पालना गराउन गाउँपालिका भरी सार्वजनिक पोखरी र मन्दिरहरुमा साझ ७ बजे देखि पूर्ण रुपमा रोक लगाईएको र सो अवधिमा अति आवश्यक भएको खण्डमा मात्र सवारी साधन चलन दिने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष गोईतले जानकारी दिए ।

यस्तै विहीबार राती पुनः सुरुङ्गा नगरपालिका वडा नम्वर १० थल्हामा सदा शिव राम जानकी मन्दिरमा आगजनी समेत भएको छ । नगरपालिकाका मेयर मुत्तीनाथ चौधरीका अनुसार मन्दिरमा रहेका सामानहरु यत्रतत्र फालेर आगो लगाईएको हो । बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकामा भएको उक्त घटनालाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा सुरक्षा निगरानी कडा पारिएको गाउँपालिका अध्यक्ष गोईतले जनकारी दिए ।

साँझ ७ बजे पछि स्थानीयलाई घरबाट न निस्किन उर्दी जारी गरेको छ । धार्मिक स्थल जस्तै मन्दिर, मस्जिद, थान लगायतको ठाउँमा कडा निगरानी गरिएको प्रहरी स्रोतको दावी छ । घटनामा संलग भएकाहरुको खोजि कार्य तीब्र रुपमा भईरहेको जिल्ल प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डिएसपी तिलक भारतीले जनकारी दिए ।

(Visited 2,381 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

साताका लोकप्रिय समाचार

कतारी रियाल वैशाख २७ भित्रै साट्नु पर्ने, त्यसपछि नचल्ने !

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

सोची हेरन

काठमाडौँ । हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो...

कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

एजेन्सी । कांग्रेस आईका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी

पेरिस । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार...

ट्रेन्डिङ

घाँस काट्न रुख चढेका १३ वर्षीय किशोरको लडेर मृत्यु

लमजुङ । लमजुङमा रुखको घाँस काट्ने क्रममा रुखबाट खसेर एक किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ । बेसीसहर नगरपालिका– १० सालडाँडा गाउँका १३ बर्षीय...

नयाँ नक्साले पायो संवैधानिक मान्यता, राष्ट्रपतिद्धारा प्रमाणिकरण

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित...

चीनबाट मेडिकल सामग्री ल्याइयो, के के छन् ?

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको छ । औषधि उपचारजन्य सामग्री...

सिन्धुलीमा ५० वेडको आइसोलेसन बनाउने तयारी, शव व्यवस्थापन चुरेमा

सिन्धुली । सिन्धुलीमा पचास वेडको आइसोलेसन भवन बनाउने तयारी गरिएको छ । सिन्धुलीमा कोरोना संक्रमित बढेसँगै यसको व्यवस्थापन र उपचारका लागि भवन बनाउने निर्णय...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

लोकसेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित

काठमाडौँ । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका...

फास्ट ट्र्याकमा सुरुङ खन्ने प्रक्रिया सुरु

काठमाडौं । काठमाडौं–तराई मधेस द्रुत मार्गमा सुरुङ खन्ने प्रक्रियाका लागि दुई कम्पनी सर्ट लिस्टमा परेका छन् । नेपाली सेनाले निर्माण जिम्मा पाएको राष्ट्रिय गौरवको सो...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो, ४ हजार ७०६ को मृत्यु

नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५...

कांग्रेसमा किचलो : संस्थापन पेल्दै, इतर तर्साउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरि किचलो सुरु भएको छ । सभापति शेरबहादुर देउवाले एकतर्फी रूपमा पार्टीका विभाग गठन गर्दै आफू निकट...

सांसद अपहरण अभियोगमा महेश बस्नेत, र सर्वेन्द्र खनालबिरुद्ध उजुरी दर्ता

  काठमाडौं । सांसद अपहरण अभियोगमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ । जिल्ला सरकारी...

दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निस्किएका छन् । ती...

कालिकोटमा पहिरो : ४ जनाको मृत्युु, ३ बेपत्ता

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहन साँढे ७ बजेतिर गएको पहिरोमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)