सुन चाँदी दुबैको बढयो मुल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ।  आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको जनाएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि बृद्दी भएको छ । आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार भने चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति