सेती नदीमा आमाछाेरी मृत फेला


पोखरा । आमा छाेरी सेती नदीमा मृत फेला परेका छन्। उनीहरू ३ दिनदेखि हराइरहेकाेमा शनिबार तनहुँ ऋसिङ गाउँपालिका ३ मास्तीघाटस्थित सेती नदीमा मृत फेला परेका हुन् ।

तनहुँ ब्यास नगरपालिका १, भादगाँउ बस्ने हरिकृष्ण श्रेष्ठकी श्रीमती ३४ बर्षिय रविता श्रेष्ठ र उनी छोरी ११ बर्षिय प्रियाकाे शव पानीमा तैरिरहेकाे अवस्थामा भेटिएको हाे । उनीहरूकाे मृत्युको के कति कारण भयाे भन्ने’bout अनुसन्धान अघि बढाइएकाे गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दियाे। रविताका पति कामको शिलशिलामा भारतमा छन्।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)