गौशलाको होटलमा सुस्मिता मृत भेटिइन

काठमाडौं । काठमाडौँ महानगरपालिका–९ गौशालास्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन । युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी गत १६ पुसमा सो होटलमा बस्न पुगेकी थिइन ।

हाल उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागी जाहेरी दिएका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र