भुकम्पको डरले बारामा विधार्थी बेहोश

बारा । बारामा भुकम्पको डरले विधार्थीहरु बेहोश भएका छन् । मंगलवार विहान ६ बजेर ५२ मिनेटमा आएको भुकम्पको धक्काले विधार्थीहरु बेहोश भएका हुन ।

कलैया स्थित श्री ३ चन्द्र उच्च माध्यमिक विधालयका विधार्थीहरु घाईते भएको हुन् । घाईते हुने मा प्रसौनी गाउपालिका वडा नम्वर ७ कक्षा ७ का रागिनी साह, कलैया उपमहानगरपालिका–१६ कक्षा ८ का शारदा यादव, कलैया उपमहानगरपालिका–२७ का मेनुका चौधरी, कलैया उपमहानगरपालिका– ४ का रोशनी साह, कलैया उपमहानगरपालिका–४ का संध्या गुप्ता, कलैया उपमहानगरपालिका–७ अंजली कुमारी, सुर्वण गाउपालिका वडा नम्वर १ का राजन यादव, कक्षा ९ का कलैया उपमहानगरपालिका–२ का अलिसा यादव, फतुवा विजयपुर नगरपालिका २ बैरगनियाका सोनु पटेल, कलैया उपमहानगरपालिका–१८ कक्षा १० का निलम कुमारी साह, करैयामाई गाउपालिका वडा नम्वर ४ का पुप्पा कुमारी राम रहेको प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् ।

अचानक आएको प्राकृतिक अपादा भुकम्पमा परि घाईते भएकाहरुको उपचारमा कुनै किसिमको लापरवाही नरोस भनि अस्पताल प्रशासनलाई निर्देशा दिएका छन् ।
अस्पताल व्यावस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईका अनुसार डर त्रासले बेहोश भएका विधार्थीहरुको उपचार पश्चात अभिभावकहरुले आ आफनो परिवारको जिम्मा लगाइ पठाएको उनले बताए ।

अचानक आएको भुकम्पले विधाथीहरु ह्ताश भएकोले विधालय व्यस्थापन समितिले विहानको शेशन छुट्टी दिएको जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् गोदावरी नगरपालिकाका मेयर आकांक्षी