Monday, March 1, 2021
Home प्रदेश प्रदेश ७ असिनापानीले पाकेको बाली नष्ट

असिनापानीले पाकेको बाली नष्ट

बैतडी । असिना पानीले बैतडीका बिभिन्न ठाउँमा किसानको खेतमा पाकेको बाली र तरकारी नष्ट गरेको छ । अविरल बर्षासँगै आएको असिनाले गहुँ, जौ बाली, दलहन, तरकारी बाली र फलफूल खेतीमा व्यापक क्षति पुर्याएको पाटन नगरपालिका वडा न. १ का स्थानियबासी तर्क ठगुन्नाले बताए ।

आइतबार राति एक्कासी आएको असिनापानीले पाटनका सबैजसो ठाउँमा क्षति पु¥याएको उनले बताए । आफ्नो करिब १५ रोपनी जमीनमा लगाएको अन्नबाली नष्ट भएको छ । खेतिपातिमै आत्मनिर्भर रहेका किसानहरुलाई अब के खाने भन्ने चिन्ता बढेको ठगुन्नाले बताए ।

यस्तै बालिनालीका साथै फलफुलका बोटबिरुवासमेत नष्ट गरेको दशरथचन्द नगरपालिका वडा न १ का हरिष टेरले बताए । किसानहरुको बर्षभरिको मेहेनत खेर गएको उनले बताए ।
यसअघि गत मंगलबार परेको असिनाले जिल्लाको पुचौर्डी नगरपालिकाका अधिकांश क्षेत्रमा असिनाले गहुँबाली नष्ट गरेको थियो । असिनाले नगरपालिकाको वडा नं ८ मा धेरै क्षति पुर्याएको स्थानीय किसान रामबहादुर धानुकले बताए ।

पाक्नै लागेको गहुँबालीमा असिनापानीले व्यापक क्षति पुर्याएको छ । यो समयमा बालिनाली नष्ट भएकाले जम्मा बालिनालिका १० प्रतिसत समेत प्रयोगमा ल्याउनन नसकिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादर चन्दले बताए । पाकिसकेको बाली भएकाले असिना परेको ठाउँमा ९० प्रतिशत बढी क्षति भएको उनको भनाइ छ ।

बैतडीका १० ओटो पालिकाका बिभिन्न ठाउँमा अविरल बर्षासँगै आएको असिनाले बालीनाली नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

साताका लोकप्रिय समाचार

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

पोखरा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

सूक्ष्म पोषकतत्व आयोडिनको अपरिहार्यता

आयोडिन जीवनभर एक चम्चा भए पुग्ने तर एकैपटक नभई प्रत्येक दिन थोरै–थोरै सियोको टुप्पो जति १५० माइक्रोग्राम खाए पुग्छ । मनाङ, मुस्ताङ कर्णालीमा चियामा...

ट्रेन्डिङ

दुग्ध संस्थानकै २ लाख किलो बटर ‘डेट एक्सपायर’

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर डेट एक्सपायर भेटिएको छ ।...

पाल्पामा एकै दिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा विहिबार मात्रै थप एक सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय...

राष्ट्रपतिसहित अतिविशिष्टको कोरोना परीक्षण

काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अतिविशिष्ट महानुभावको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ । सङ्घीय संसद्मा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा...

नागरिक शिक्षाः संवैधानिक ज्ञानको स्रोत

नागरिक शिक्षालाई प्रजातान्त्रिक शिक्षा पनि भनिन्छ । लोकतान्त्रिक मुलुकका नागरिकमा प्रजातान्त्रिक शिक्षाको ज्ञान हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले समाजका विभिन्न तह, वर्ग र...

६४ मिलियन पाउन्डमा डायस सिटी आउने

लन्डन । पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाका डिफेन्डर रुबेन डायस इंग्लिस क्लब म्यानचेस्टर सिटी आउन सहमत भएको छ । सिटीको क्लब इतिहासकै कीर्तिमानी मूल्य...

इलाममा थप एक जनामा कोरोना पुष्टि

इलाम । इलाममा थप एक जनामा कोरोना पुष्टि भएको छ । माइ नगरपालिका वडा नं. ३ का २७ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको...

बैंक तथा वित्तीय क्षेत्रमाथि पनि अब अख्तियारको अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिलाई मुद्दा चलाउने अधिकारसहित ऐन संशोधनको प्रस्ताव संसद्मा पेस भएको छ । आयोगले बैंक...

कसरी आइपुगे उदयपुरमा यति धेरै संक्रमित

उदयपुर । उदयपुरमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरू सबै त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा रहेका १३ जना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

मिस र मिसेस ब्युटिफुलका प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । दक्ष इन्टरटेनमेन्टले १५ फागुनमा राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल २०२१ आयोजना गर्ने भएको छ । मिस ब्युटीफुल नेपाल २०२१...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)