Thursday, April 22, 2021
Home खेल ‘क्लोज डोर’को हरेक खेलमा कम्तीमा तीन सय जना

‘क्लोज डोर’को हरेक खेलमा कम्तीमा तीन सय जना

,

लन्डन । महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित रहेको प्रिमियर लिग सुचारु गर्नका लागि यतिबेला विभिन्न योजनामा छलफल भइरहेको छ । पछिल्लोपटक प्रिमियर लिग ‘क्लोज डोर’मा सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

जसका लागि बेलायत सरकारले पनि क्लबहरूसँग छलफल गरिरहेको छ । यस्तोमा बन्द रंगशालामा लिग भएको भएको अवस्थामा मैदानमा कम्तीमा पनि ३ सय जना मैदानमा आवश्यक हुने आँकडा निकालिएको छ ।

प्रिमियर लिगको एउटा खेलमा कति जना आवश्यक हुन्छन् भन्ने अध्ययन गर्दा ३ सय जना चाहिने बताइएको छ । जसमा दुई टोलीबाट ४० खेलाडी ३२ जना कोचिङ र मेडिकल स्टाफ, १२ जना म्याच अफिसियल र ६ देखि आठ जना डाक्टर वा मेडिकल पर्सन रहने भएका छन् । यसका साथै तीन प्रिमियर लिग अफिसर र १ सय ३० जना जति मिडिया पर्सनहरु मैदानमा प्रवेश पाउने भएका छन् ।

यो डाटाअनुसार २१० जना व्यक्तिहरू सूचीमा पुगेका छन । तर, क्लब डाइरेक्टर, मिडिया, सुरक्षा, ग्राउन्ड स्टाफ र स्कोरबोर्ड चलाउनेको संख्या थपिन बाँकी छ । उनीहरू करिब ९० देखि १ सय जना हुने अनुमान गरिएको छ ।

प्रिमियर लिग सुचारु हुँदा ९८ जना तोकिएको स्थान अर्थात् मैदानमा हुनेछन् । १ सय १५ जना स्ट्यान्डमा हुनेछन । १ सय ९ जना मैदानको बाहिर हुनेछन् । हाल खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण नभएको खण्डमा ३ सय जना आवश्यक हुने निचोड निकालिएको हो । यसमा प्रत्यक्ष प्रसारण भएमा २३ जना थपिनेछन् । प्रत्यक्ष प्रसारणका बेला ७० जना अरू व्यक्तिहरूलाई मैदान प्रवेश गराइनेछ । प्रिमियर लिगले सबै २० क्लबसँग कतिसम्म मानिस मैदानमा प्रवेश पाउनेछन् भन्ने छलफल गरिसकेको छ । जसमा क्लबहरूले बढीमा ५ सय जनासम्म चाहिने सुझाव दिएका छन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

साताका लोकप्रिय समाचार

दिल्लीमा एकसाता कर्फ्यु घोषणा, भारतमा कोरोना सङ्क्रमितकाे संख्या एक करोड ५० लाख नाघ्यो

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

काठमाडाैं ।  मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको...

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर...

ट्रेन्डिङ

चित्तल बोकेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

दार्चुला । बिरामीका लागि प्रयोगमा ल्याइने एम्बुलेन्समा चित्तल भेटिएको छ । बैतडीको डिलासैनी गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सभित्र प्रहरीले चित्तल भेटाएपछि नियन्त्रणमा लिएको छ ।...

एउटा गुमनाम कलाकार

भक्तबहादुर शाही दैलेख दक्षिण गुराँस गाउँपालिका–४ गाईबान्नाका भीमबहादुर शाही भारतीय लाहुरेको अवकाश जीवन प्रकृतिसँग बिताइरहेका छन् । सडक खन्दा जंगलमा खेर गइरहेका काठका हाँगा–जरामा मूर्ति...

अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिकोत्सव

काठमाडौं । अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा आइतबार कार्यक्रम आयोजना गरिएको हो...

दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक

काठमाडौँ । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून...

पाल्पामा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ३४ पुग्यो

पाल्पा । पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंंमा गरिएको परीक्षणमा पूर्वखोला...

सोमबारसम्म पानी पर्ने, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित...

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन, यस्तो छ नयाँ कार्यतालिका

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त...

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल...

नेमकिपाबाट १०८ नेकपा प्रवेश

भक्तपुर । शतप्रतिशत नेमकिपाका जनप्रतिनिधि रहेको भक्तपुर नगरपालिका वडासदस्यसहित १ सय ८ जना नेकपा प्रवेश गरेका छन् । नेमकिपाबाट भक्तपुर नगरपालिकामा निर्वाचित वडासदस्य विश्वराज...

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाइटीकाको...

सरकारलाई गगन थापाको प्रश्न : पश्चातापमात्रै गर्ने की प्रतिवाद गर्ने ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गरेका छन । प्रतिनिधिसभाको बैठकमा...

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

पोखरा । पोखरा महानगरपालिकाले आगामी आव २०७७/०७८ को लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको छ । साताैं...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)