१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्तबहादुर थापालाई हिजो आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती बालिकालाई गत भदौ १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)