काठमाडौं । अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ। जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ ।
शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे पछि अहिले मतदान रोकिएको छ । र, निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ ।
खासमा अध्यक्षका उम्मेदवारमा मध्य एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ ।
अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)