Thursday, December 3, 2020
Home Editor-Picks अग्रवालमाथि तीन वर्षको कैद माग गर्दै अदालतमा मुद्दा दर्ता

अग्रवालमाथि तीन वर्षको कैद माग गर्दै अदालतमा मुद्दा दर्ता

काठमाडौं । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले तीन वर्ष कैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । वकिल कार्यालयले अग्रवालसँग १५ लाख ७८ हजार ९ सय १३ बिगो मागदाबी पनि गरेको छ ।

अग्रवालाई कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए ।

१५ लाख ७८ हजार बिगो मागदाबी
राजस्व अनुसन्धानले छानबिन गर्ने

संविधानको धारा १५२ को उपधारा २ बमोजिम १ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दा अदालतमा दर्ता हुने प्रावधान छ । सोहीअनुसार उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरिएको खनालले जानकारी दिए ।

उनका अनुसार कालोबजारीमा एक वर्षसम्म कैद, सार्वजनिक पदको दुरुपयोग गरी अपराध गरे हुने डेढी सजाय, अवैध भण्डारण तथा नाफाखोरीमा एक वर्ष र कृत्रिम अभाव सिर्जनामा एक वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरिएको छ ।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २(क)का अनुसार सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएमा एक वर्ष कैद अथवा १० हजार रुपैयाँ जरिमाना गर्ने व्यवस्था छ ।

सोही ऐनको दफा ३ (१) को दफा २ मा २० प्रतिशतभन्दा बढी मुनाफा लिई बिक्री गरेको पाइएमा एक वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिमाना र ऐनको दफा ५ अन्तर्गत बजारमा अभाव सिर्जना गरेर बढी मूल्यमा बेचेको खण्डमा एक वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिमाना हुने व्यवस्था रहेको छ ।
त्यस्तै, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का नियन्त्रण र जफत) ऐन २०७० को दफा ११ अनुसार कसुरमा प्रयोगको भएको सामान जफत हुने व्यवस्था छ । सोही दफाअनुसार अग्रवालले प्रयोग गरेको पजेरो र ६७ थान थर्मल गन बरामद भइसकेको छ ।

यो पनि पढ्नुहोस   सुन ताेलामा एक हजार ६०० वढ्याे

सरकारी वकिल कार्यालयले थर्मल गनको बिलबारे अनुसन्धान गर्नुपर्ने भएकाले राजस्व अनुसन्धान विभागलाई पठाएको छ । राजस्व छली भएको पाइएमा उनलाई राजस्वअन्तर्गत मुद्दा चल्न सक्नेछ । यस्तै, अग्रवालविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरेको मुद्दामा पनि लाग्नेछ । उनले नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतका रूपमा कूटनीतिक नियोगको गाडी प्रयोग गरेका थिए । सार्वजनिक पद धारण गरेको व्यक्तिले पदको दुरुपयोग गरी गैरकानुनी काम गरेको पाइएमा थप डेढी सजाय हुने व्यवस्था फौजदारी कसुरमा व्यवस्था छ ।
गत २५ चैतमा महानगरीय प्रहरी अपराध महाशाखाले नक्सालबाट ६७ वटा थर्मल गन कालोबजारी गरेर महँगोमा बेच्न लागेको बेला उनी पक्राउ परेका थिए । प्रहरी आफैं ग्राहक बनेर थर्मल गन किन्न पुगेको थियो । २४ सयमा चीनबाट ल्याइएको थर्मल गन १५ हजार रुपैयाँमा उनले बेच्न लागेका थिए ।

प्रहरीले कूटनीतिक नियोगको गाडीसहित अग्रवाललाई त्यसबेला पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चीनबाट अग्रवालले १२ सय थान थर्मल गन ल्याएको पुष्टि भए पनि उनले बाँकी थर्मल गन के गरे भन्ने विषय अझै पनि अनुसन्धान भइरहेको छ ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

थप १३४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । थप एक हजार ३४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार...

१ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

इलाम । चिया किसानले आन्दोलन नगरी आफ्नो पारिश्रमिक नपाए पनि चिया रोपेकोे १ सय ९७ वर्षपछि नेपाली चियाको लोगो विश्वका दुई देशमा दर्ता भएको...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित...

साताका लोकप्रिय समाचार

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !

काठमाडौं । सरकारले गत ३ मंसिरमा थप गरेको नेपाल प्रहरीको अतिरिक्त महानीरिक्षक (एआईजी) पदमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको नाम सिफारिस भएको छ...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड...

शिकार खेल्न जाँदा साथीलाई गाेली हान्ने ३ जना पक्राउ

तुलसीपुर । शिकार खेल्न गएका तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३...

ट्रेन्डिङ

बझाङकी पहिलो कोरोना संक्रमित महिला स्वस्थ

बझाङ । कोरोना संक्रमित एक महिला स्वास्थ्यलाभ गरेर फर्किएकी छन् । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेको मेल्तडी माविको क्वारेन्टाइनमा रहेकी ४० वर्षीय महिलाले कोरोनालाई...

कोभिड–१९ नियन्त्रणका लागि २४ अर्ब ऋण लिने

काठमाडौं । नोबेल कोरोना भाइरससँग जुध्न सरकारले सात राष्ट्रिय र चारवटा अन्तर्राष्ट्रिय विभिन्न शीर्षकबाट प्राप्त हुनेबाट आर्थिक स्रोत व्यवस्थापन गर्ने भएको...

कमिसन चक्करमा ५ करोड बढी घोटाला गर्दै

काठमाडौं । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य...

राष्ट्रिय सुरक्षा व्यवस्थापनको महत्व

विषय प्रवेश : राष्ट्रिय एवं व्यक्तिगत सुरक्षा नागरिकको जीवनको सबैभन्दा बढी चासोको विषय हो । कोरोना भाइरसको विश्वव्यापी संक्रमण र महामारीले राष्ट्रिय...

पर्सामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

वीरगन्ज । गएको चैत अन्तिमदेखि नै कोरानाको हटस्पट बनेको पर्सामा पछिल्लो ८ घण्टामा कोरानाकै कारण ३ पुरुषको मृत्यु गएको छ । मृतकमध्ये एक जना...

भैरहवामा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिका­३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय,...

रौतहटमा साउन महिनाभर निषेधाज्ञा

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार साउन २४ गते देखी ३२ गते सम्मको लागी रौतहट जिल्ला भर निषेधाज्ञा लागु गर्ने निर्णय गरेको छ...

नेकपा स्थायी कमिटी बैठक प्रभावित

काठमाडौँ । शीर्ष तहका नेताबीचको विवादका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आजका लागि तोकिएको बैठक प्रभावित भएको छ । स्थायी कमिटीको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

प्रादेशिक सरकारका आर्थिक सुधारका उपाय

संघीय शासन प्रणालीको सुरुवात १३आंै शताब्दीमा स्विजरल्यान्डबाट भएको मानिन्छ । संघीय राज्य त्यस्तो राज्य हो, जसमा छुट्टै अस्तित्व र अधिकारयुक्त साना राज्य (संघहरू आफूआफूमा...

हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

इलाममा चिया परीक्षण तथा प्रबद्र्धन केन्द्रको शिलन्यास

इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र निर्माणको लागि शिलान्यास भएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   २ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

(Visited 90 times, 1 visits today)