Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ५तुलसीपुर बजारका ८ व्यापारी बिहानै पक्राउ

तुलसीपुर बजारका ८ व्यापारी बिहानै पक्राउ

,
sharethis

तुलसीपुर । लकडाउन उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट ७ जना व्यापारीसहित ८ जना पक्राउ परेका छन् । अत्यावश्यकबाहेकका पसल खोलेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा केदार भाँडा पसलका केदार गुप्ता, श्रृङगार पसलका ऋषिराम आचार्य, जितेस फेन्सी स्टोरका ईश्वरी गुप्ता, जुत्ता पसलका रामकुमार रावत, चप्पल पसलका धनबहादुर नेपाली, हार्डवयर पसलका भुपेन्द्र केसी, हेयर कटिङका पद्मेश्वर ठाकुर र पक्राउ परेकालाई छोड्न भन्दै सिफारिस गर्ने अर्का तोकमान केसी रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरुलाई बिहान सवा ८ बजे पक्राउ गरिएको हो । हिजो मात्रै ७ जना व्यापारी लकडाउन उल्लंघन गरेर पसल खोलेको आरोपमा पक्राउ परे पनि आगामी दिनमा गल्ती नगर्ने सर्तमा छोडिएको थियो ।

तुलसीपुरमा विहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, माछा, मासु र खाद्यन्नलगायतका अत्यावश्यक पसल मात्र खोल्न अनुमति दिइएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 235 times, 1 visits today)

आजको समाचार

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

साताका लोकप्रिय समाचार

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

राष्ट्रपतिको जन्मगाउँ मानेभञ्याङमा पानी समस्या हट्यो

भोजपुर । पानीको अभाब झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान भोजपुर मानेभञ्याङका स्थानीयको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

ट्रेन्डिङ

सांगीतिक कार्यक्रमबीच नयाँ वर्षको स्वागत

कोरोना वर्ष सन् २०२० बिर्संदै पोखरेलीले अंग्रेजी नयाँ वर्ष–२०२१ को भव्य स्वागत गरेका छन् । फेवाताल किनारमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा उपस्थित...

१२ किलो लागुऔषध गाँजासहित दुई युवा पक्राउ

सिरहा । सिरहाको अर्नामा गाउँपालिका-१ ईस्लामपुरबाट शुक्रबार दिउँसो प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका- १ ईस्लामपुरका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)