पौडी खेल्ने क्रममा ७ बर्षीया बालिका नारायणी नदीमा वेपत्ता

नवलपुर। पूर्वी नवलपरासीमा ७ बर्षीया बालिका नारायणी नदीमा पौडी खेल्ने क्रममा हराई वेपत्ता भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार साथीहरुसँग नारायणी नदीमा पौडी खेल्न गएकी गैडाकोट १० निवासी भविसरा अस्लामी मगरकी ७ बर्षीया जुना अस्लामी मगर नदीमा वेपत्ता भएकी हुन् ।

उनी हिजो दिउँसो देखि वेपत्ता भएको र उनीको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित