Friday, June 18, 2021
Home Editor-Picks महिलामा कोभिड - १९ संक्रमण कम किन देखियो ?

महिलामा कोभिड – १९ संक्रमण कम किन देखियो ?

संक्रमित मध्ये ९ महिलामा मात्रै कोरोना पोजेटिभ

,

काठमाडौं । नेपालमा हालसम्म नौ महिलामा कोभीड–१९ पोजेटिभ देखिएको छ । संक्रमित पुरुषको संख्या ५१ पुगिसकेको छ । नेपालमा मात्र होइन विश्वमा नै पुरुषभन्दा महिलामा संक्रमितको संख्या कम देखिएको अध्ययनले देखाएको छ ।
हालसम्म दोस्रो, पाँचौ, छैटो, सातौं, १३औं, १६औं, ४१ औं, ४२ औं, ४७ औं महिलामा संक्रमण देखिएको छ ।

किन महिलामा संक्रमण कम देखियो त ?
परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतम भन्छन्ः
– महिलाको रोग प्रतिरोधात्मक क्षमता बढि हुनु
– मधुमेह, फोक्सोको रोग महिलामा कम हुनु (ती भएका व्यक्तिलाई संक्रमण बढि हुनु)
– धुमपान मध्यपान गर्ने पुरुषभन्दा महिला कम
– ‘आउट डोर जब’ पुरुषको भन्दा कम हुनु (भित्र बसेर गर्ने काम महिलामा धेरै )
– सरसफाईमा महिलाले बढी ध्यान दिनु
– महिलाहरुले बढी भनेको मान्नु

प्रसुति रोग विशेषज्ञ समेत रहेका प्रा.डा. गौतमले भने, ‘कोभिड १९ लाई मध्यनजर गर्दै श्रीमान् स्वस्थ छ भने यौन सम्पर्क (सेक्सीयूल्ली कन्ट्रयाक्ट) गर्दा केही फरक पर्दैन । यो एचआईभी जस्तो सेक्सीयूल्ली ट्रान्समिट डिजेज होइन । पार्टनर स्वस्थ भए संक्रमण फैलिदैंन । ’

नेपालमा भौगोलीक बाताबरण उपयुक्त हुनु, रोग प्रतिरोधात्मक क्षमता बढी हुनुले पनि संक्रमण नफैलिएको सरुवा रोग विशेषज्ञहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ प्रा.डा.जीवन बहादुर शेरचनले संक्रमण नफैलिनुमा नेपालको भौगोलिक बाताबरण उपयुक्त भएको बताउँछन् । उनले भने, ‘हामीमा रोगसंग लड्ने क्षमता पनि धेरै छ । अर्को कुरा भौगोलिक वातावरण पनि राम्रो छ ।’

(Visited 281 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

रेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

काठमाडौं । चालू आर्थिक वर्षको वितेका १० महिनाको अवधी गत बैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण (रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा...

अटल पाइलाहरू

घुमफिर यो वसन्त याममा सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका थिए । सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४ सय ८ ले अनुमति लिएको...

सिन्धुपाल्चाेकमा बाढीले बगाउदा ७ जनाकाे मृत्यु

  सिन्धुपाल्चाेक ।  सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र...

समाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

  काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

ट्रेन्डिङ

राष्ट्रपतिद्वारा तेजाब र संवैधानिक परिषद्सहित सात अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको...

सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ

काठमाडौ । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको...

वायुसेवा कम्पनीकोे धमाधम टिकट बुकिङ हुँदै

काठमाडौं । सरकारले आगामी एक भदौदेखि बन्द रहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको निर्णय गरेसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले धमाधम टिकट बुकिङ सुरु...

पशुपतिमा कोरोनासम्बन्धी जनचेतनामूलक कार्यक्रम

काठमाडौं । विश्वभर फैलँदै गएको कोरोना भाइरस नियन्त्रणका लागि श्री राधामाधव समिति नेपालले प्रचारप्रसार तथा जनचेतनामूलक सामग्रीसहित पशुपतिनाथ मन्दिर परिसरमा कार्यक्रम आयोजना गरेको छ...

शिवको आँसुको अर्थमा आकाशको रोदन

काठमाडौं । एउटा गीत हिट भएपछि गायक गायिकाले त्यसको शृंखला ल्याउनेक्रम नेपालमा पनि मौलाएको छ । यस्तै, गायक शिव परियारले अघिल्लो गीत आँसुको अर्थ...को...

२–० को नतिजासँगै वोल्भस छैटौं वरियतामा

लन्डन । प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वोल्भससँग क्रिस्टल प्यालेस पराजित भएको छ । यो जीतसँगै वोल्भस अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।...

मखनलाई जी मोटर्सको साथ

काठमाडौं । मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ । क्लबका...

कोरोनाविरुद्ध सरकारको तयारी तीव्र

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो तयारीलाई जारी राखेको छ । उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिमलाई कमी गर्न...

मकवानपुरमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने...

नारायणगढ–मुग्लिन सडकमा चट्टान फोर्दै पहिरो पन्छाउँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला...

नेपालमा पनि कालो ढुसीका बिरामी

काठमाडौं । नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य...

कृषि अर्थतन्त्र र असार

कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । कृषिले रोजगारीका क्षेत्रमा अवसर उपलव्ध गराउँदै अर्थतन्त्रमा उल्लेख्य योगदान प-याइरहेको छ । त्यसैले, कृषि क्षेत्रको विकास राष्ट्रिय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)