Wednesday, September 22, 2021
Your Ads Here
Homeखेल‘न्युट्रल भेन्यु’को खोजी

‘न्युट्रल भेन्यु’को खोजी

,
sharethis

लन्डन । इंग्लिस प्रिमियर लिगका क्लबहरू सिजनका बाँकी खेल सक्न प्रतिबद्ध देखिएका छन् । क्लबका प्रतिनिधिबीच करिब चार घण्टा चलेको छलफलले बन्द रंगशालामा सिजनका बाँकी खेल सक्ने विषयमा क्लबहरू एकजुट देखिएका हुन् ।

बैठकले जुनबाट सुरु गर्ने तयारी गरिएको सिजनका बाँकी खेल ‘न्युट्रल भेन्यु’ अर्थात् तटस्थ भूिममा गर्ने सहमतिसमेत जुटाएको छ । बैठकले देशभरका सहरी क्षेत्रबाट बाहिर रहेका १० तटस्थ मैदानमा खेल खेलाउने सहमति जुटाएको हो । प्रिमियर लिगले सरकारसँग आफ्नो योजना स्वीकृतिका लागि पेस गर्ने तयारीसमेत गरेको छ । प्रिमियर लिगले मे १८ बाट अभ्यास सुरु गर्ने र जुन ८ बाट सिजनका बाँकी खेल सुरुवात गर्ने तयारी गरेको छ ।

वेस्टह्यामको लन्डन स्टेडियम, म्यानचेस्टर सिटीको इतिहाद स्टेडियम र आर्सनलको इमिरेट्स स्टेडियमलाई सम्भावित न्युट्रल मैदानका रूपमा हेरिएको छ । त्यस्तै, नर्विचको काररो रोड, बर्नमाउथको भिटालिटी स्टेडियम र भिल्ला पार्कलाई तटस्थ मैदान बनाउने विषयमा छलफल भएको छ ।

‘प्रिमियर लिगका सरोकारवाला पक्षबीच छलफल भएको छ । क्लबहरूले सिजनका बाँकी खेल सुरुवात गर्नका लागि सम्भावित कदमबारे आफ्नो राय राखेका छन् ।’ सबै विचार कोरोनाको महामारीबाट सिधै प्रभावित मानिसको साथमा छ । र, प्रिमियर लिगको प्राथमिकता खेलाडी, प्रशिक्षक, अफिसियल तथा समर्थकको स्वास्थ्य र सुरक्षा रहेको छ ।’ लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रिमियर लिगका सरोकारवालाको अर्को बैठक मे १८ मा बस्नेछ । त्यसअघि अफिसियल, म्यानेजरसहितको बैठकले बाँकी सिजनको बृहत् योजना तयार गर्नेछ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपालको चुनौती समाप्त

कोरोना भाइरस (काभिड–१९)कै कारण फ्रेन्च लिग र डच लिग रद्द गरिएको छ । कोरोना महामारीका कारण प्रिमियर लिग करिब दुई महिनासम्मका लागि स्थगित अवस्थामा छ । बैठकले लिग र क्लबबीच प्रशिक्षणको दौरान पालना गर्नुपर्ने नियम र देश बाहिरबाट आउने खेलाडीले कम्तीमा दुई साता एकान्तवासमा बस्नुपर्ने नियम बनाइएको छ । कोरोनाबाट बेलायत सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो ।

तपाइको प्रतिक्रिया

(Visited 130 times, 1 visits today)

आजको समाचार

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

साताका लोकप्रिय समाचार

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...

भरतमणी पाैडेललाई कमेडी च्याम्पियनको उपाधी

  काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

ट्रेन्डिङ

मेलम्चीको पानी आज काठमाडौमा

बहुचर्चीत मेलम्चीको पानी पिउँने उपत्यकाबासीको चाहाना पुरा हुने दिशा तर्फ अघि बढेको छ । फागुन १० गते परिक्षणको क्रममा मेलम्चीको पानी सुरुङ भित्र हालिएको...

अंपुन चक्रवातको प्रभाव : चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । अंपुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)