Thursday, April 22, 2021
Home Editor-Picks सचिव फेरबदल हुने क्रम बढ्दै, यस्ता छन् बिदा हुने र नयाँ आउने...

सचिव फेरबदल हुने क्रम बढ्दै, यस्ता छन् बिदा हुने र नयाँ आउने सचिव

,

काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुने अवस्थामा पुगेका हुन् । यसै क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल १९ वैशाखदेखि सेवानिवृत्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव डिल्ली घिमिरे, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव राजीव गौतम र प्रधानमन्त्री कार्यालयका नारायण बिडारी छिट्टै सेवानिवृत्त हुने क्रममा छन् ।
सञ्चार सचिव सुवेदी यही १ जेठदेखि सेवानिवृत्त हुने भएका छन् । यसैगरी, श्रम सचिव विनोद केसी आगामी १२ जेठमा सेवानिवृत्त हुने भएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव घिमिरे १५ जेठमा सेवानिवृत्त हुनेछन् ।

यस्तै, कानुन मन्त्रालयका सचिव गौतम २६ जेठदेखि सेवा निवृत्त हुनेछन् । एक महिनाको अवधिमा दाहालसहित ६ जना सचिव रिक्त हुने भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रियासमेत थाल्ने भएको छ ।

निजामती सेवा ऐनअनुसार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा हुने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ रिक्त एक जनाका लागि तेब्वर संख्यामा सचिवको सिफारिस गर्ने प्रावधान छ । यसरी सिफारिस गर्दा हाल कार्यरत सहसचिवमध्ये कार्यसम्पादन र ज्येष्ठताका आधारमा सबैभन्दा अगाडि रहेकाबाट सिफारिस गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सचिव सिफारिस भएमा वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, विष्णुप्रसाद नेपाल, मधुकुमार मरासिनी र वीरबहादुर राईमध्येबाट सचिव नियुक्त गरिनेछ ।

वरिष्ठ सहसचिवका रूपमा वीरेन्द्र यादव, लक्ष्मीकुमारी बस्नेत, कृष्णबहादुर रावत र कमल पोख्रेल रहे पनि उनीहरूले सचिव बढुवा हुनका लागि आवश्यक पर्ने एसईडीपी तालिम नलिएकाले उनीहरूलाई सचिवमा बढुवा गरिनेछैन ।

(Visited 2,708 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

साताका लोकप्रिय समाचार

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ । झण्डै तीन...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

ओझेलमा सयौं फैसला

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । कार्यान्वयन आउन नसक्दा फैसला कागजको खोस्टा बन्ने खतरा...

ट्रेन्डिङ

तस्करी कारोवारमा चर्चित गुप्ता पक्राउ

वीरगन्ज । आर्थिक नगरी वीरगन्जमा रुन्चे नामले परिचित मदन प्रसाद गुप्ता अवैध हुण्डी कारोवारमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेको छ । श्रोत नखुलेको...

‘ए’ डिभिजन क्लबलाई १० लाख

काठमाडौं । महानगरपालिकाले काठमाडौं जिल्लाका ‘ए’ डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंका ६ ‘ए’ डिभिजन...

घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी...

२८ बर्षपछि कैद फैसला : मानव बेचविखनका आरोपित अझै फरार

चुरे मकवानपुर । मकवानपुर जिल्ला अदालतले मुल्तविमा रहेको मुद्दालाई ब्युँताएर घटना भएको २८ वर्षपछि कैद फैसला सुनाएको छ, तर आरोपितअझै फरार छन्...

पोखरेली गीतकार संगठित

पोखरा । पर्यटकीय नगरी पोखरामा क्रियाशील गीतकार सांगठनिक रूपमा गोलबद्ध भएका छन् । गीतकार भेलाले हरिहर खनियाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति प्रतिष्ठान गठन गरेको...

दाङमा छोराले गरे बावुको हत्या

तुलसीपुर । दाङमा छोराले बाबुको हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति...

एकैदिन दुई कृति विमोचन

जुम्ला। जुम्लामा एकैदिन दुईवटा कृति बिमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच यहाँका दुई अग्रज स्रष्टाहरुद्धारा लिखित कृति विमोचन गरिएको हो । निजामती...

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको...

कोरोना पोजेटिभ भेटिएका वालिङका एकको निधन

स्याङ्जा । कोरोना संक्रमण पोजेटिभ भेटिएका वालिङका एकजनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक...

प्रभावकारी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धि...

नागरिकता विधेयकविरुद्ध सप्तरीमा विशाल प्रदर्शन

सप्तरी । नागरिकता संसोधन विधेयक विरुद्ध मंगलबार जनता समाजवादी पार्टी सप्तरीले विशाल विरोध प्रदर्शन गरेको छ । पार्टीका केन्द्रिय पदाधिकारी, प्रदेश मन्त्री र सो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)