Friday, June 18, 2021
Home Not-to-be-missed उमेशले ल्याए बाबाको २ पैसे जागिर

उमेशले ल्याए बाबाको २ पैसे जागिर

,

काठमाडौं । यस अघि तीन ओटा गीतसँग्रह बजारमा ल्याएका संगीतकार उमेश रेग्मी नयाँगीतिसँग्रह यतीबेला श्रोतामाझ ल्याएका छन् । उनले चौथो गीतिसँग्रह ‘बाबाको २ पैसे जागिर’बजारमा ल्याएका हुन् ।

उनको यो गीतिसँग्रहमा‘इनरुवा बजारमा,’ ‘प्रिय तिम्रो तस्बिर कोर्न मन लाग्छ’ र ‘बाबाको २ पैसे जागिर’ गरी चार गीतहरु छन् । यी गीतहरुमा विश्व नेपाली, टीका प्रसाईं र भारतीय गायिका सञ्जीवनीको स्वर रहेको छ । यी सबै गीत उमेशले नै लेखेका हुन् ।

‘बाबाको २ पैसे जागिर’ आफ्नै बुवाको कथा रहेको पनि उनले खुलाए । यो गीतको म्युजिक भिडियो पनि निस्केको छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा विजय बराल, लुनिभा तुलाधर र एलिश खनालको अभिनय हेर्न सकिन्छ । उनले एकल संगीतमा यसअघि ‘युमेश,’ ‘मेरो याद तिमीलाई,’ ‘छोरी’ जस्ता एल्बम निकालिसकेका छन् ।

‘सधैंझैं यस पालि पनि श्रोताहरूलाई केही नयाँ स्वाद दिने कोसिस गरेको छु,’ उमेशले भने, ‘मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’सुनसरीको इनरुवामा जन्मेका उमेश केही वर्षयता अमेरिका बस्दै आएका छन् ।

(Visited 206 times, 1 visits today)
Loading comments...

आजको समाचार

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

सशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि पहल गर्ने

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले राष्ट्र र नागरिकको सेवा र...

उपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथको अपिल

काठमाडौं । उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् । बुधवार विज्ञप्ती जारी गर्दै नेता खनालले...

ट्रेन्डिङ

निजामती विधेयक : अझै संशोधनका विकल्प

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयक बहुमतका अधारमा पारित गरेपछि कर्मचारी आन्दोलित भएका छन् । संघीय कर्मचारीको सेवासम्बन्धी...

मनितो गुमाएका माननीयहरू

लोकतन्त्र यो युुगको सर्वाधिक शक्तिशाली व्यवस्था हो । लोकतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र हुन सक्छ । लोकतन्त्रमा कानुन अर्थात् विधिको शासन महŒवपूर्ण मानिन्छ ।...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा नेपाल

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव शंकर नेपाललाई दिएको छ । शासकीय सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेको नेपाललाई प्रशासन महाशाखा...

बाबुरामको प्रश्न : मधेश प्रदेश किन हुन सक्दैन ?

जनकपुरधाम । प्रदेशको नामकरण हुन नसकेपछि प्रदेश २ का जनप्रतिनिधीको आलोचना सुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिन्दी...

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका ५३ जनाको रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा नै पहिलो पटक मृत्यु भएको सुत्केरी महिलाको सम्पर्कमा रहेकामध्ये ५३ जनामा कोरोना नभएको रिपोर्ट आएको छ...

रहेनन् संगीतकार राम धामी

इटहरी । इटहरीका बरिष्ठ संगीतकार राम धामीको निधन भएको छ । ५५ वर्षीय धामीको आज धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु...

७ हजार ६६० जनामा काेराेना संक्रमण पुष्टि, ५५ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर...

विद्युत् ऐन ल्याउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । सरकारले विद्युत् ऐन २०७६ ल्याउने तयारी गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत्को आधुनिक विकासका लागि तयार गरेको विद्युत विधेयक...

८,४१८ मा काेराेना संक्रमण पुष्टि, ५३ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकमा  ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको...

कृषिमन्त्रीद्वारा पुरानै योजना सार्वजनिक

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालयको जिम्मेवारी समालेको १ सय २० दिन (चार महिना)पछि कार्ययोजना सार्वजनिक गरेका छन् । भुसालले कृषि तथा...

महिना दिन पुग्यो, पिसिआर रिपोर्ट आएन

तुलसीपुर । महिना दिनसम्म पीसीआर रिपोर्ट नआएपछि तुलसीपुरको अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा बसेकाहरु आन्दोलित भएका छन् । क्वारेन्टाईनमा बसेकाहरुले होहल्ला गर्दै बाहिर निस्कने प्रयास...

लकडाउनमा अटेरी गर्नेलाई स्याङ्जामा कारवाही (फोटोफिचर)

स्याङ्जा । विश्वभरि फैलिदै गएको कोरोना भाइरसले स्याङ्जालाई पनि सजग बनाएको छ । कोरोना भाइरस नेपालमा प्रवेश नगरोस भन्दै नेपाल सरकारले लक डाउन गरेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)