Saturday, December 5, 2020
Home Breaking News लकडाउनको असर : औषधी खान नपाएर मृत्यु

लकडाउनको असर : औषधी खान नपाएर मृत्यु

बझाङ । साईपाल गाँउपालिका वडा नम्बर १ धलौन घर भएकी दिर्घरोगी एक महिलाकोे नियमित खाने औषधी खान नपाएर सोमबार विहान मृत्यु भएको छ । धलौन घर भएकी ४७ बर्षिया कंकादेवी बोहराको अस्पतालमा मृत्यु भएको हो ।

मुटुको भल्वमा समस्या भएकी बोहराले विगत ६ बर्ष देखी नियमित औषधि सेवन गर्ने गरेकी थिईन् । विगत एक बर्ष देखी सदरम्ुकाम चैनपुरमा नै डेरा गरि बस्दै आएकी कंका बोहराले खाने गरेको नियमित औषधि दुई साता अघि सक्किएपछि उनको स्वास्थ्य कमजोर हुदै गएको थियो । जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बोहराले खाने नियमित औषधि उनले सेवन गर्न छोडेकै कारण उनको मृत्यु भएको बताएका छन् । डाक्टर ओखेडाले भने ‘मुटुको भल्वमा समस्या भएकी बोहराले नियमित खानु पर्ने औषधि दुइ हप्ता अघिदेखी औषधि नपाएर खान छोडेको रहेछ गम्भिर अवस्थामा अस्पतालमा आएकी बोहराको प्रयास गर्दा गर्दै ज्यान बचाउन सकिएन ।’

मुटुको समस्या भएकी बोहरा आफ्ना पाँच वर्ष र सात बर्षका छोराहरुको साथमा चैनपुरमा डेरा गरि बस्दै आएकी थिईन् । मृतक बोहराले आफ्नो नियमित खाने औषधि सक्कीएपछि आफ्नो स्वास्थ्यमा अफ्ठेरो भै रहेको आफन्तहरुलाई समेत जानकारी गराउदै आएकी थिईन् । उनको डेरा नजीकै बस्ने करिस्मा विकले लकडाउनको यो समयमा उनको समस्या सम्बन्धित निकायमा नपुग्दा उनको मृत्यु भएको जानकारी दिइन् ।

यो पनि पढ्नुहोस   सीमा विवाद सुल्झाउन भारत सकारात्मक

उनको स्वास्थ्य समस्या बल्झदै गएपछि डेरामा वरपर बस्ने छिमेकीहरुले उनलाई पिठ्ठीउमा बोकेर दुइ दिन अगाडी जिल्ला अस्पतालमा लिएका थिए । मृतकका ५ र ७ बर्षिया छोरालाई आमा अस्पतालमै छ भनिएको छ ।

एक दशक अघि मुटुको समस्या झेल्दै आएकी कंका देवि बोहरालाई केही बर्ष अघि काठमान्डौ उपचार गर्दा डाक्टरले अप्रेशन गर्नु पर्ने सुझाब दिएको भएपनि त्यो समयमा उनका श्रीमान राजमल बोहराको मृत्यु भएको र त्यसकै केही बर्ष पछि देबरको समेत मृत्यु भएपछि घरायसी समस्याले उनले अप्रेशन सम्भव भएन ।

(Visited 1,455 times, 1 visits today)
Loading comments...

आजको समाचार

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

साताका लोकप्रिय समाचार

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

उखुकाे समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल...

दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर...को भिडियोमा अभिनय...

इलाममा चिया परीक्षण तथा प्रबद्र्धन केन्द्रको शिलन्यास

इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र निर्माणको लागि शिलान्यास भएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

ट्रेन्डिङ

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने भयो, आन्तरिक पनि सञ्चालन गर्ने

काठमाडौँ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो ।...

सीसीएमसी पुनर्गठन, चार मन्त्री थपिए

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय काम गर्न नसकेको आरोप खेप्दै आएको सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र...

कोरोना संक्रमणबाट श्रीमतिको मृत्यु भएको तीन दिनपछि श्रीमानको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट धरानका एक दम्पतीको तीन दिनको विचमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१४ निवासी ६७ वर्षीया महिलाको गत सोमबार कोरोनाले मृत्यु भएको...

ट्याक्टरको ठक्करबाट धनुषामा बालकको मृत्यु

जनकपुरधाम । टयाक्टरको ठक्करबाट धनुषामा एक बालकको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   सीमा विवाद सुल्झाउन भारत सकारात्मक
मृत्यु हुनेमा भारत सितामढी घर भएका भोला नायकका...

छिमेकी देशबीच कूटनीतिक पहल जरुरी

पछिल्ला केही दिनमा दुई छिमेकी देश भारत र चीनबीचको मित्रता ओझेलमा पर्ने हो कि भन्ने आशंका बढेर गएको छ । चीन र भारतको सीमाक्षेत्र...

सान्जेन भ्यालीकाे साैन्दर्य (फाेटाेफिचर)

काठमाडौं । कोरोना भाइरसको महामारी बिच रसुवाको आमाछोदिङ्मो गाँउपलिका आफ्नो क्षेत्रको सान्जेन भ्यालीलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने प्रयासमा जुटेका छन् । गाउँपालिकाले सान्जेन भ्यालीलाई...

जबर्जस्ती करणी अभियोगमा भूपू भारतीय सैनिक पक्राउ

पोखरा । बालिकामाथि जबर्जस्ती करणी अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय...

सिप्यान अवार्ड चैतमा

काठमाडौं । एनसीसीएस– सिप्यान क्रिकेट अवार्डको दोस्रो संस्करण अर्को महिना हुने भएको छ । आयोजक क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) आइतबार...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

भारतको रोमाञ्चक जित

क्यानबेरा । घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा भारतले रोमाञ्चक जित हात पारेको छ । तीव्र गतिका बलर टि नटराजन र स्पिनर युजभेन्द्र चहलको...

कोरोनाबाट थप २९ जनाको मृत्यु, मृतकको संख्या १५०८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १...

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)