नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगञ्जमा यसअघि एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघि एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज पुष्टि भएका सातै जना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने