पूर्वराजा ज्ञानेन्द्रले जरिवानाको पत्र बुझ्न नमानेपछि महानगरले पठायो हुलाकबाट

काठमाडौँ । काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । ‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाकमार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने ।

गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ५० हजार बराबरको जरिवाना तय गरेको थियो। कार्यालय बिदाका दिन अर्थात शनिवार जरिवाना तय गरे पछि महानगरको प्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले सो पत्र लिन अस्विकार गरे पछि यसै फर्किएको छ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी