लकडाउन ५ जेठसम्म थपियो

काठमाडौं । सरकारले लकडाउनलाई ५ जेठसम्म थप्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २५ वैशाखमा सकिन लागेको लकडाउन थप्ने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल