काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै आङ्खनै प्रतिबद्धता तथा संकल्प भुल्दै अघि बढिरहेकी छन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनसँगै प्रधानमन्त्रीको रूपमा नाम ...
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै दन्त्यकथा नै । त्यो त महाकवि लक्ष्मीप्रसाद देवकोटाले दशकौँअघि कोरेको ...
दैलेख । अपराह्न ४ बजेको समय । घरनजिकैको करिब एकसय मिटर तलको जंगलमा बाख्रा चराउँदै थिए भैरवी–५ का पदमबहादुर विष्ट । त्यही समयमा एउटा हिंस्रक बँदेलले उनीमाथि सिधै आक्रमण ग¥यो ...
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० क्रिकेटअन्तर्गत मंगलबार पनि तीनवटा खेल हुँदै छन्। यसअनुसार ग्रुप एका दुई र ग्रुप डीका खेल हुनेछन्। पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा ...