१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

काठमाडौं । शाक्यमुनि बुद्ध स्थापना भएको १२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न भएको छ । सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । बिहारका प्रमुख गुरुमाको ५८ औं जन्मोत्सवमा अल्पकालीन ऋषिणी प्रवज्या र महाप्रजापति गौतमी भिक्षुणीको मूर्ति अनावरण गर्ने कार्य अन्तराष्ट्रिय संघका सचिव भागवती गुरुमा र उपप्रमुख डंगोलले गरेका थिए साथै भागवती गुरुमा, उपप्रमुख डंगोल र पुण्यवती गूरुमाले संयुक्त रुपमै दीप प्रज्वलन गरेर कार्यक्रम शुरु गरेका थिए ।

उक्त कार्यक्रममा उपप्रमुख डंगोलले १० जना दाताहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । पाँच दिन सम्म सञ्चालीत सो कार्यक्रममा ३४ जना उपासिकाहरु अल्पकालीन ऋषिणी प्रवज्या भएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित