सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ता सुरु

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज निर्णायक वार्ताको तयारी छ। दुवै पक्ष अहिले आन्तरिक छलफलमा जुटेका छन् । आन्दोलनरत शिक्षकहरूका मागलाई सम्बोधन गर्ने समझदारीसहित आज अन्तिम वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षकहरू २८ दिनदेखि काठमाडौँका सडकमा प्रदर्शन गर्दै आएका छन् । मन्त्रालयका अनुसार बुधबार दिउँसो ३ बजेपछि वार्ताको तयारी छ । शिक्षक महासंघको पनि बानेश्वरमा बैठक बसिरहेको छ। स्रोतका अनुसार सरकारले शिक्षा ऐन जारी गर्ने कार्य तालिकासहितको प्रतिबद्धता जनाउने र आन्दोलन स्थगित गर्ने समझदारी हुँदैछ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी