Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश २मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

,
sharethis

बारा । मोटरसाइकल दुर्घटनामा बारामा एकजनाको मृत्यु भएको छ । महागढिमाई नगरपालिका वडा नम्वर १० गञ्जभवानीपुरका अन्दाजी २४ बर्षको परशुराम यादवको मृत्यु भएको प्रहरी नायव उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।

लकडाउनमा यादवले कलैया बजारबाट मालसमानहरु खरिद गरी मोटरसाइकलमा लोड गरेर घर फकिर्दै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित कल्र्भटमा ठोक्किन पुगेको प्रहरी नायव उपरिक्षक मिश्राले बताए ।
आफैले चलाएको ना.४६ प. ३६६९ नम्बरको मोटरसाइकल अनियन्त्रित गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्पदंशले दिदीभाइको ज्यान गयो

अस्पतालमा पु-याइएका यादवलाई चिकित्सकले मृतक घोषणा गरेको थियो । अत्याधिक रक्तश्राव भएको कारण उनको मृत्यु भएको डाक्टरले बताए । घटनास्थलबाट दुर्घटना ग्रस्त मोटरसाइकल प्रहरी चौकी गञ्जभवानीपरको नियन्त्रणमा रहेको छ । मुत्तक यादवको पोष्टमार्टम पछि शव शुक्रबार परिवारजनको जिम्मा लगाइने प्रहरीले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 174 times, 1 visits today)

आजको समाचार

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

साताका लोकप्रिय समाचार

सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय

  काठमाडौं । माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको...

बैंगलोरविरुद्ध कोलकत्ताको सहज जीत

नयाँ दिल्ली । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

  सुनसरी । गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

ट्रेन्डिङ

बाजुरामा बाढीले बगाउदा दुई जना बेपत्ता, मुख्य राजमार्ग अबरुद्ध

बाजुरा । आईतबार देखि लगातार परेको बर्षाका कारण बाजुरामा ठुलो क्षति भएको छ । बुढीनन्दा नगरपालिका ३ मा एक महिलालाई खोलाले बगाउदा बेपत्ता भएकी...

लड्नेकै पीडा बुझ्ने कसले ?

मकवानपुर हेटौंडा–६ का सामाजिक अभियन्ता कमलकुमार विश्वकर्माले झण्डै तीन दशक सचेतना अभियानमा बिताइसके । तर, उनी स्वयंले भने समानतापूर्ण व्यवहार महसुस गर्न पाएका छैनन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)