एसइई परिक्षा गरिरहन जरुरी छैन : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघिय संसदको छैटौ अधिवेशनको अवसरमा संसदमा बोल्दै डा. भट्टराईले हाम्रो स्कुलस्तरिय शिक्षा बा-हकक्षा सम्म रहेको र ग्रेडिङ सिष्टम सुरु भएकाले एसइई परिक्षा जरुरी नभएको बताए ।

पछिल्लो समय निर्वाचित सरकारको छबी राम्रो नभएको टिप्पणी गर्दै उनले भने ‘हामी कति सही छौं आफैंले मम भनौं ।’ सरकारको नेतृत्व पार्टी फुटाउने र सवैधानिक अंग कब्जा गर्ने प्रवृत्ति भएकाले राजनितीक दलहरुप्रति सत्तालोलुपताको अभियोग लागेको उनको भनाई थियो ।

बेपत्ता आयोगको विषयमा सरकार गम्भिर नभएको भन्दै उनले संवैधानिक आयोगलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया
(Visited 499 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिवन नगरपालिका वडा नम्बर ७ को पुन मतगणना गर्न आदेश