५० लाखको राजधानी ग्राहक योजना

यी हुन् ५–५ हजार राशिको सातौं साप्ताहिक २० जना भाग्यमानी विजेता

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’अन्तर्गतको सातौं साप्ताहिक उपहार विजेता घोषणा गरिएको छ । न्युज २४ टेलिभिजनमा आइतबार प्रत्यक्ष प्रसारणमार्फत् प्रस्तोता वीरेन्द्र जैरु र राजधानी न्युज पब्लिकेसन प्रालिका ग्राहक योजना बजार व्यवस्थापक विनोद हाडाले गोला प्रथाबाट भाग्यमानी २० जनालाई ५–५ हजार राशिको सातौं साप्ताहिक विजेता घोषणा गरेका हुन् ।

यस उपहार योजनाअन्तर्गत हरेक साता २० जनालाई ५–५ हजार रुपैयाँ, मासिक उपहार १० जनालाई ५०–५० हजार रुपैयाँ, तेस्रो बम्पर उपहार पाँच जनालाई १–१ लाख रुपैयाँ, दोस्रो बम्पर उपहार एक जनालाई ५ लाख रुपैयाँ र प्रथम बम्पर उपहार एक जनालाई ५० लाख रुपैयाँ रहेको छ ।

सातौं विजेताहरू
१. श्याम तुलाचन ६१०१३
२. अभिषेक कर्ण ५७२१९
३. राजेश महर्जन ४५९०८
४. राज कु. तामाङ २८७०७
५. राजेश महर्जन ४५९४२
६. विज्ञान ढुंगाना ५०६७०
७. सञ्जय लम्साल ५१९३०
८. …………… १५८७२
९. शैलेस बानियाँ १५८२४
१०. गणेश ५१९८६
११. पवित्रा कार्की ५३७७५
१२. कारोबार मिडिया प्रालि ४०५८५
१३. प्mयुचर हब मिडिया मल्टिप्रपोज प्रालि ४९०३३
१४. एड फोकस मल्टिपल बिजनेस प्रालि ७६१९
१५. मनमैजु मिडिया हाउस प्रालि ४०१४८
१६. एड चौतारी प्रालि ४८५७०
१७. …………….. ४२८११
१८. ……………… २३९७७
१९. …………………. ४५७८०
२०. ……………४३१०१

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहो-याएर पालिका प्रमुख बन्न चाहने यी ७ उम्मेदवारहरु