Saturday, December 5, 2020
Home प्रमुख सशस्त्र प्रहरीका २२ जना डीएसपी एसपीमा सिफारिस, सिसं २ का १९ परे,...

सशस्त्र प्रहरीका २२ जना डीएसपी एसपीमा सिफारिस, सिसं २ का १९ परे, अझै बाँकी

काठमाडौ । सशस्त्र प्रहरी बलका २२ डीएसपी एसपीमा सिफारिसमा परेका छन् । सशस्त्र प्रहरी बलमा इन्सेपक्टरमा भर्ना भएका सिसं २ का १९ र प्रहरीबाट स्थानान्तरण भई आएका तीन जना एसपी बढुवामा सिफारिसमा परेका हुन् ।
सशस्त्र प्रहरीमा सिसं २ मा इन्सपेक्टरमा भर्ना भएका अधिकृत एसपीमा बढुवामा परेको यो दोस्रो पटक हो । सिसं २ का केही अधिकृत अझै डीएसपी नै छन् ।
बढुवा सिफारिसमा पहिलो नम्बरमा समिककुमार महर्जन परेका छन् । यसैगरी, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधिर सुवेदी, सुरेशकुमार सापकोटालगायत परेका छन् ।
प्रहरीबाट स्थानान्तरण भई आएका दीपेन्द्र गिरी, पूर्णबहादुर साउद र हर्कबहादुर विष्ट पनि सिफारिसमा परेका छन् ।

यो पनि पढ्नुहोस   १०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

(Visited 329 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्जा र बचतमा ब्याजदर बढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

काठमाडौं । गीत संगीतमा फरक प्रयोग गर्न चाहने गायक एवं अभिनेता प्रकाश सपूतले यसपटक पनि फरक गीत र भिडियो दर्शकमाझ ल्याएका छन् । यसपटक...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

साताका लोकप्रिय समाचार

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १...

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

डिसेम्बरमा रिलिज हुँदै बलिउडका सात नयाँ फिल्म

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात...

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन...

ट्रेन्डिङ

शैलीको विश्वस्तरीय बालकविता प्रतियोगिता

काठमाडौं । नाट्य प्रस्तुतिमा शैली थिएटरले फेरि ‘विश्व बालकविता महोत्सव–२०७७’ आयोजनाको घोषणा गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम घटाउन सरकारले लकडाउन गरेपछि...

दसैं : मेरो घर नआउनुस्, म पनि आउँदिन

‘हामी घर जाँदैनौं किनकि घरमा आमा हुनुहुन्छ र यसपालि हामी यसैमा खुसी छौं । विजयादशमीको सबैमा शुभकामना । अर्को वर्ष फेरि भन्न पाइयोस्,’ डा....

सुनाम, कुनाम वा बदनाम कुन रोज्ने ?

नामका पनि भेद छन् : कुनाम, सुनाम र बदनाम । जीवनकालमा समाज र राष्ट्रका लागि भलाइ हुने काम गर्ने व्यक्ति वा व्यक्तित्व प्रशंसनीय हुन्छन्...

सरकारले लकडाउन १५ वैशाखसम्मका लागि थप्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा कोरोना संक्रमित भेटिन थालेपछि सरकारले सरकारले लकडाउन १२ दिन बढाएर १५ वैशाखसम्म पु‍र्याउने निर्णय...

बिहारमा विधानसभाका लागि आज मतदान

पटना । भारतको बिहारमा विधानसभाका लागि पहिलो चरणको मतदान आज बुधबार हुँदैछ । बिहारका १६ जिल्लाका ७१ सिटका लागि १ हजार ६६ जना उम्मेदवार...

राष्ट्र्रिय झण्डामा आगो लगाएर युट्युबमा भिडियो पोष्ट गर्ने ८ जना पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डामा आगो लगाई जलाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा प्रसारण गरेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

थप २९४२ जनामा कोरोना पुष्टि, उपत्यकामा १६९८ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमुना पिसिआर विधिबाट...

नीरफूलको ट्रेलरमा भूकम्पपीडितको पीडा

काठमाडौं । २०७२ को विनासकारी भूकम्पबाट पीडित अझै धेरैले घर पाएका छैनन् । आफन्त गुमाउनेको पीडा अझै भरिएको छैन । घर भत्किएको भन्दा पनि...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको...

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

जब उडिरहेकाे हेलिकाेप्टरमा शिसा फुटाएर चिल छिर्याे

वागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

चार वर्षिय बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष जेल

(Visited 90 times, 1 visits today)