काठमाडौं । सेयरबजारमा हरियाली छाएको छ । जसअनुसार मंगलबार नेप्से सूचक २६११.४३ अंकमा पुगेर बन्द भएको छ।
नेप्सेमा सामान्य वृद्धि देखिएसँगै करिब एक अर्ब रूपैयाको कारोबारमा पनि बृद्दी भएको छ। सोमबार राताम्मे बजारमा ७ अर्ब ३८ करोको सेयर कारोबार हुदाँ मंगलबार भनेर बढेर मंगलबार ८ अर्ब ५६ करोडको कारोबार भएको छ।
तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)
सम्बन्धित समाचार






