फिल्डमा खटिने पत्रकारलाई पिपिई

काठमाडाैं । नेपाल वातावरण पत्रकार समुहले कोभिड १९ जोखिम बढेको भन्दै फिल्डमा खटिने पत्रकारहरुलाई पिपिई (व्यक्तिगत सुरक्षा सामाग्रि) उपलब्ध गराएको छ ।

कृयाशील ३० जना पत्रकारलाई वातावरण पत्रकार समुहले एक कार्यक्रमको आयोजना गरी पिपिई उपलब्ध गराएको हो । समुहका अध्यक्ष कसमस विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा पिपिई प्रयोग’bout समुहका कोषाध्यक्ष सविन शर्माले प्रकाश पारेका थिए ।

कोभिड १९ रीपोर्टीङमा खटिने पत्रकारहरुलाई मध्येनजर गर्दै पिपिई उपलब्ध गराइएको समुहका अध्यक्ष विश्वकर्माले जानकारी दिए । अस्पतालमा संक्रमितहरुको वास्तवीकता र स्वास्थ्यकर्मीको समस्या बाहिर ल्याउन फिल्डमै गएर रीपोर्टिङ गर्न पिपिईले मद्यत पुग्ने अपेक्षा लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी