मिस सुप्रानेसनलमा भाग लिन पोल्यान्ड उडिन् दीक्षा

काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दीक्षा अवस्थी ‘मिस सुप्रानेसनल’मा भाग लिन पोल्यान्ड उडेकी छिन् । उनी सोमबार बिहान नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी हुन् । सोमबारबाटै सुरु भएको यो प्रतियोगिताको फाइनल २७ जुनमा हुने छ । प्रतियोगितामा १८ दिनको प्रशिक्षण पछि प्रतियोगीहरु फाईनलमा उत्रने छन् ।

प्रतियोगितामा आफूले केही उपाधि जित्ने लक्ष्य लिएको दीक्षा बताइन् । बिदाइको क्रममा विमान स्थल पुगेका पत्रकारहरूसँग उनले भनिन्, ‘नेपालको प्रतिनिधित्व गरेर यो अन्तर्राष्ट्रिय प्रतियोगितामा जान पाउँदा निकै खुसी लागेको छ । विश्वका ७० बढी देशहरूबाट सहभागीताका हुने यो प्रतियोगिताको ठुलो स्टेजमा नेपाल’bout सबैलाई चिनाउनेछु।’

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन