काठमाडौं । नेपाल प्रहरीको डिएसपी रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनी ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा ज्ञानबहादुर लामा पक्राउ परेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लामा हातहतियार खरखजानासम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरिसकेको तथा काठमाडौंबाट केही सार्वजनिक अपराध कसुरमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)
सम्बन्धित समाचार










